इजरायलमा हमास हमला
इजरायलमा हमास समूहले गरेको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीमध्ये थप दुईजनाको शव २८औं दिनमा शुक्रबार नेपाल ल्याइएको छ।
इजरायलमा हमास समूहले गरेको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीमध्ये थप दुईजनाको शव २८औं दिनमा शुक्रबार नेपाल ल्याइएको छ।
इजरायली सेनाले पटक–पटक गाजा सहरमा हमासको गतिविधिको ठूलो केन्द्र रहेको भन्दै त्यसलाई नष्ट पार्ने चेतावनी दिँदै आएको छ।
नेपाल सरकारलाई आधिकारिक रूपमा पत्राचार गरेर इजरायलले जोशी हमास समूहको बन्धक रहेको सूचना दिएको हो । उक्त कुरालाई नेपालको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ ।
अहिले इजरायलमाथि हमासले गरेको आक्रमण कुनै पनि कोणबाट सही छँदै छैन। यो आततायी हमला हो ।
इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जनै नेपाली विद्यार्थीको शव पहिचान भएको छ।
सरकारले हमास समूहले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको छ।
गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।
हमासको मिलिट्री विङ्गका प्रवक्ता अबू ओबेदाले इजरायली आक्रमणमा ५० जना बन्धक मारिएको बताएका छन्।
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ।
इजरायललाई हमाससँगको युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले दबाब दिन थालेका छन्।
इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले गाजा पट्टीमा हमासलाई लक्षित गरी हुने आक्रमण थप तीव्र बनाउने बताएका छन्।
इजरायल युद्धमा मारिएका १० नेपाली विद्यार्थीमध्ये तीन जनाको शव आज काठमाडौं आइपुगेको छ।
नेपाल ल्याइएका शवमा विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए।
इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइएको छ।
शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्याइने बताइएको छ। शव लिन परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने भएका छन्।