६ आश्विन २०८१ आइतबार
image/svg+xml

दिल्लीबाट हिँडे उद्धार गरिएका नेपाली, को कसरी आउँदैछन् ?

इजरायलबाट भारतीय विमानमार्फत उद्धार गरिएका नेपाली नेपालका लागि हिँडेका छन्।

इजरायलबाट उद्धार गरिएका १८ जना नेपाली दिल्लीमा, भारत सरकारलाई नेपालको धन्यवाद

इजरायलमा फसेका नेपालीमध्ये थप १८ जना नेपालीहरू सकुसल भारत पुगेका छन्।

भारतीय विमानमार्फत् इजरायलबाट फर्कदै १९ नेपाली, गौरीफन्टा हुँदै नेपाल ल्याइने

आतङ्वादी समूह हमासले इजरायलमा आक्रमण गरेपछि थप १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेका नेपालीको उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति बाइडन इजरायल भ्रमणमा जाँदै, यी विषयमा हुनेछ छलफल

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले राष्ट्रपति बाइडन भोलि इजरायल भ्रमणमा जाने बताएका छन्।

इजरायल आक्रमणमा निधन भएका ५ जनाको शव ल्याउने तयारी भइरहेको छ: परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताएका छन्।

बाइडनले भनेः गाजामाथि कब्जा गर्नु इजरायलको ठूलो गल्ती हुनेछ

अमेरिकी राष्ट्रपति जो बाइडनले इसराइले गाजा क्षेत्रमाथि कब्जा गर्नु ठूलो गल्ती हुने बताएका छन्।

इजरायलमा निधन भएका मध्ये पाँच नेपालीको शव प्राप्त

गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ।

विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय कूटनीतिक नियोगसँग परराष्ट्र मन्त्रीको आग्रह

परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन्।

इजरायलमा घाइते भएका प्रविण ६ महिनाको उपचार पछि नेपाल फर्कने

डाक्टरले प्रविणको स्वास्थ्य अवस्थाका बारेमा निमबहादुरलाई जानकारी दिँदै भने ‘प्रविणको उपचार ६ महिनासम्म यहीँ राखेर गर्नुपर्छ, अहिले तत्काल घर आउने अवस्था छैन।’

गाजाका ११ लाख नागरिकलाई इजरायली सेनाले भन्यो सहर छोडेर जानुस

इजरायली सेनाले गाजा सहरमा रहेका नागरिकलाई सहर खाली गर्न भनेको छ।

इजरायलको अस्पतालबाट हिमाञ्चल भन्छन्: थाइसँगै विपीनलाई बन्धक बनाएर लगेको देखेको थिएँ

घाइते हिमाञ्चलले अस्पतालबाट एक भिडियो समाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो साथि विपीन जोशीलाई दुई–तीनजना थाइसँगै हमासले बन्धक बनाएर लगेको आफूले देखेको बताएका हुन्।

इजरायलमा फसेका बाँकी नेपाली पनि छिट्टै फर्काउँछौंः मन्त्री साउद

परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा फसेका बाँकी नेपालीलाई पनि छिट्टै फर्काइने बताएका छन्।

को हुन् इजरायल आक्रमणका कमान्डर दैफ ?

जेरुसेलमको ‘अल अक्स्वा’ मस्जिदमा गरिएको इजरायली आक्रमणको बदला लिने हिसाबले यो कारबाहीलाई ‘अल अक्स्वा फ्लोड’ नाम दिइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्