६ आश्विन २०८१ आइतबार
image/svg+xml

उपाधिका लागि नेपाल र युएई भिड्ने

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्विद्यालयको क्रिकेट मैदानमा सम्पन्न कुवेतविरुद्धको सेमिफाइनल वर्षाका कारण रद्द भए पनि समूह चरणमा गरेको प्रदर्शनको आधारमा नेपालले फाइनलमा स्थान बनाएको हो।

नेपालको बंगलादेशसँग बराबरी

अग्रता जोगाउन नसक्दा नेपालले यु–१७ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेशसँग १–१ को बराबरी नतिजा सामना गरेको छ।

विनेश र नविता च्याम्पियन

विनेश खनियाँ र नविता श्रेष्ठले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्सतर्फ उपाधि शनिबार जितेका छन्।

‘जोकोभिच सर्वकालीन महान्’

अस्ट्रेलियन ओपनको उपाधिसहित स्पेनका राफाइल नाडालको नाममा रहेको २२औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गरेसँगै सर्बियाका नोभाक जोकोभिचले विश्व टेनिसमा सर्वकालीन पुरुष खेलाडी को हुन् भन्ने विषय पुनः चर्चामा ल्याएका छन्।

दिनेशलाई सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि

सातौं वरीयताका दिनेश प्रजापतिले बिहीबार सूर्य नेपाल गल्फ टुरअन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जितेका छन्।

दिनेश र रमेशबीच उपाधि भिडन्त

दिनेश प्रजापति र रमेश अधिकारी सूर्य नेपाल गल्फ टुर २०२२/०२३ को तेस्रो प्रतिस्पर्धा सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधिका लागि भिड्ने भएका छन्।

१९९० पछि सिरी ‘ए’ जित्ने लक्ष्यमा नेपोली

युभेन्टसमाथि ५-१ को जितसँगै नेपोलीले सन् १९९० पछि पहिलोपटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्यलाई थप बलियो पारेको छ।

संकटालाई आहा–रारा गोल्डकपको उपाधि

संकटा क्लवले पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणको उपाधि हात पारेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा अमेरिकाको मिनेसोटा राज्यको भुटनिज यूथ स्पोर्टस क्लवलाई ३–२ गोल अन्तरले पराजित गर्दै संकटाले १२ लाख रुपैयाँ राशी नगद पुरस्कार सहित उपाधि हात पारेको हो।

उपाधि रक्षाबाट दुई कदम टाढा

ओलिभर जिरौडले विश्वकप फुटबलमा शनिबार इङ्ल्यान्डविरुद्ध विजयी गोल गरेपछि फ्रान्स कतारमा जारी प्रतियोगिताको उपाधि रक्षा गर्न मात्र दुई खेल टाढा छ।

इङ्ल्यान्डलाई ट्वान्टी-२० विश्वकप उपाधि

बेन स्टोक्स र साम कुरानको प्रभावशाली प्रदर्शनमा इङ्ल्यान्डले आइतबार पाकिस्तानलाई ५ विकेटले हराउँदै आइसिसी ट्वान्टी–२० क्रिकेट विश्वकपको उपाधि जितेको छ।

न्यु सेप जिमलाई उपाधि

विराटनगर हाटखोलाको क्वालिटी थाई फुड्सलाई ३–१ ले पराजित गर्दै टंकीसिनवारीको न्यु सेप जिम एन्ड फिटनेस वल्र्डले ‘कर्पोरेट फुटसल’ को उपाधि हात पारेको छ।

संयोग र इभानालाई उपाधि

ललितपुर-१६ वडाका संयोग कपालीले शनिबार लमजुङका विनेश खनियालाई ४–१ ले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जितेका छन्।

एसिया कप क्रिकेट: श्रीलंकाको उपाधि जित्ने लक्ष्य

एसिया कपको दाबेदार मानिएको पाकिस्तानमाथि अप्रत्याशित जितसहित श्रीलंका आइतबार उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्