६ आश्विन २०८१ आइतबार
image/svg+xml

सेब र दीक्षालयलाई उपाधि

सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) र दीक्षालयले शुक्रबार युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

नेमोनिक र बुद्ध एकेडेमीबीच उपाधि भिडन्त

नेमोनिक र बुद्ध एकेडेमी पाँचौं बिआइबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन्।

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी प्रदेश पहिलो

१२औं केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेश पहिलो बन्दै रनिङ शिल्डको उपाधि उचालेको छ।

ट्युनिसियाको युवाका प्रेरणा जुबेर

जुबेरसामु ग्रान्ड स्लाम जित्ने पहिलो अफ्रिकन वा अरबी महिला खेलाडी बन्ने सुनौलो अवसर समेत थियो। शनिबार उनले सो अवसरको सदुपयोग गर्न सकिनन्। जुबेर इतिहास रच्न असफल भइन्। तर, आफ्नो देशको युवा पुस्ताका लागि प्रेरणा बन्न सकेकोमा उनी निकै खुसी भएकी छन्।

ट्रायथलनमा विजेनलाई सफलता

साबिक विजेता बिजेन श्रेष्ठले शनिबार ओलम्पिक डेको अवसरमा आयोजना भएको दोस्रो मास्टर्स ट्रायथलनको ब्यक्तिगततर्फ उपाधि जितेका छन्।

टिम क्यानडालाई उपाधि

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको ’एनएसएजएफ फुटसल फेस्टिभल’ को उपाधि टिम क्यानडा (सन्तोष) ले जितेको छ।

स्वायटेकलाई फ्रेन्च ओपन उपाधि

स्वायटेकले भेनस विलियम्सको नाममा रहेको लगातार ३५ खेलको अपराजित यात्रासँग बराबरी गरेकी छिन्। विलियम्सले सन् २००० मा लगातार ३५ खेलमा अपराजित रहँदै कीर्तिमान रचेकी थिइन्।

रियाललाई कीर्तिमानी उपाधि

स्पेनिस क्लब रियाल मड्रिडले इङ्लिस प्रिमियर लिग क्लब लिरभपुलमाथि शनिबार १–० को रोमाञ्चक जित निकाल्दै युरोपको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि उचाल्दा ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियरको गोल निर्णायक बन्यो।

सिटी च्याम्पियन्स लिगको भोको

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले इङ्लिस प्रिमियर लिगको उपाधि जिते पनि च्याम्पियन्स लिग उपाधिको सपना साकार नभएसम्म सन्तुष्ट नहुने प्रतिक्रिया दिएका छन्।

लिभरपुलको चार उपाधि उचाल्ने सम्भावना कायम

चेल्सीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै लिभरपुलले शनिबार एफए कपको उपाधि उचाल्दा युरोपियन फुटबलका शीर्ष चार उपाधि उचाल्ने सम्भावना कायमै राखेको छ।

लिभरपुलको उपाधि सम्भावना जीवित

योर्गान क्लोपको टोली एकै सिजन चार उपाधिको कीर्तिमान रच्ने लक्ष्यमा छ। प्रिमियर लिगको ३६ खेलमा दोस्रो स्थानको लिभरपुलको ८६ अंक छ। एक खेल कम खेलेको शीर्ष स्थानको सिटीको पनि समान ८६ अंक छ। सिटीभन्दा लिभरपुल गोलअन्तरमा पछि परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्