६ आश्विन २०८१ आइतबार
image/svg+xml

हङकङविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि बनाए अर्धशतक

त्रिकोणात्मक टी २० क्रिकेट सिरिज अन्तर्गत हङकङविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन्।

त्रिकोणात्मक टी-२० क्रिकेट: हङकङमाथि नेपालको सानदार जित

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको सिरिजको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै जित हात पारेको हो।

त्रिकोणात्मक-टी २० क्रिकेटः आशिफ ४२ रनमा आउट

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले नेपालको चौथो विकेट झारेको छ। हङकङले चौथो विकेटको रुपमा नेपालका आशिफ शेखलाई आउट गरेको हो।

हङकङले नेपालको तेस्रो विकेट झार्यो

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले नेपालको तेस्रो विकेट झारेको छ। हङकङले तेस्रो विकेटको रुपमा नेपालक सन्दिप जोरालाई आउट गरेको हो।

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजः हङकङलाई पहिलो सफलता

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले पहिलो सफलता हासिल गरेको छ। हङकङले नेपालको पहिलो विकेट झारेको छ।

त्रिकोणात्मक टी-२० क्रिकेटः नेपालले थाल्यो ब्याटिङ

काठमाडौंमा जारी त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले दिएको ९५ रनको लक्ष्यसहित नेपालले राम्रो सुरुआत गरेको हो।

त्रिकोणात्मक टी-२० क्रिकेटः हङकङद्वारा नेपालसमक्ष ९५ रनको लक्ष्य प्रस्तुत

काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा हङकङले नेपालसमक्ष ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिकोणात्मक टी-२० क्रिकेटः हङकङले गुमायो आठौं विकेट

बोहराले हङकङका याशिम मुर्तजालाई ३६ रन र करणले हारुन अर्सदलाई २ रनमा आउट गरेका छन्।

त्रिकोणात्मक टी २० क्रिकेटमा डेब्यु गरेका मौसमलाई विकेट

टी ट्वान्टीमा डेब्यु गरेका मौसमले हङकङका जिशान अलिलाई २२ रनमा आउट गरेका छन्।

त्रिकोणात्मक टी-२० क्रिकेटः नेपाललाई पाँचौ सफलता

नेपालका कुशल मल्लले हङकङको थप एक विकेट झारेका छन्।उनले हङकङका एजाज खानलाई ७ रनमा आउट गरेका छन्।

त्रिकोणात्मक टी-२० क्रिकेटः कामीले लिए एक विकेट

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले तेस्रो सफलता हासिल गरेको छ। नेपालका सोमपाल कामीले हङकङको थप एक विकेट झारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्