७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजः हङकङलाई पहिलो सफलता

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले पहिलो सफलता हासिल गरेको छ। हङकङले नेपालको पहिलो विकेट झारेको छ।  

९५ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालका कुशल भुर्तेल आउट भएका छन्।  

उनी ८ रन बनाएर आउट भएका हुन्। कुशललाई हङकङका एहशान खानले आउट गरेका हुन्।

हालसम्मको अवस्थामा नेपालले ४ ओभर खेल्दै १ विकेट गुमाएर २८ रन बनाएको छ।

प्रकाशित: २ कार्तिक २०८० ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App