६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजः युएईले गुमायो चौथो विकेट

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा युएईको चौथो विकेट झरेको छ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा युएईका अलिशान सराफु रन आउट भएका छन्।  

सराफु ९ रन बनाएर रन आउट भएका हुन्।  

 

प्रकाशित: ६ कार्तिक २०८० ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App