७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी-२० क्रिकेटः हङकङले गुमायो आठौं विकेट

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले आठौंं सफलता हासिल गरेको छ।  

नेपालका अविनाश बोहरा र करण केसीले हङकङको लगातार २ विकेट झारेका छन्।

बोहराले हङकङका याशिम मुर्तजालाई ३६ रन र करणले हारुन अर्सदलाई २ रनमा आउट गरेका छन्।

बोहराको बलिङमा रोहित पौडेलले याशिमलाई क्याच आउट गरेका हुन्।

प्रकाशित: २ कार्तिक २०८० ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App