७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी २० क्रिकेटमा डेब्यु गरेका मौसमलाई विकेट

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले छैटो सफलता हासिल गरेको छ। नेपालका मौसम ढकालले हङकङको थप एक विकेट झारेका छन्।

टी ट्वान्टीमा डेब्यु गरेका मौसमले हङकङका  जिशान अलिलाई आउट गरेका छन्।

उनले जिशानलाई १७ रनमा आउट गरेका हुन्। मौसमको बलिङमा कुशल मल्लले जिशानलाई क्याच आउट गरेका हुन्।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्न मैदान उत्रेको हङकङले हालसम्मको अवस्थामा १४ ओभरको खेल्दै ६ विकेटको क्षतिमा जम्मा ६४ रन बनाएको छ।

प्रकाशित: २ कार्तिक २०८० ०६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App