७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

हङकङले नेपालको तेस्रो विकेट झार्यो

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले नेपालको तेस्रो विकेट झारेको छ।  

हङकङले तेस्रो विकेटको रुपमा नेपालक सन्दिप जोरालाई आउट गरेको हो।  

सन्दिप ३ रनमै आउट भएका हुन्। उनलाई हङकङका एहशान खानले आउट गरेका हुन्।

हालसम्मको अवस्थामा नेपालले ८ ओभर खेल्दै ३ विकेट गुमाएर ४९ रन बनाएको छ।

प्रकाशित: २ कार्तिक २०८० ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App