प्रतिनिधिसभा बैठकको फेरि सर्यो
चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ।
चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ।
कर्णाली प्रदेश सरकारले ल्याएको गोठालो भत्ता कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ।
बजेट विनियोजनमा विवाद भएपछि लुम्बिनी प्रदेश सरकारको बजेट माथिको छलफल प्रभावित बनेको छ।
प्रतिनिधि सभाको आज (शुक्रबार)को बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदै छन्।
देशभरिका सबै सरकारी कार्यालयहरूमा प्रयोग हुने सफ्टवेयर सरकारले नै बनाउने गरी मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय मातहतमा एउटै छुट्टै कार्यालय गठन गर्ने भएको छ।
समूह डी को यो खेलको निर्धारित समयमा समेत दुवै टोलीका तर्फबाट कुनै गोल हुन नसकेको हो।
फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहानको खेलमा अमेरिकालाई टर्कीले हराएको छ।
जेनजी आन्दोलनपछिको निर्वाचनबाट दुईतिहाइनजिक बहुमत ल्याएर नयाँ सरकार गठन भए पनि सरकारी कार्यालयले दिने सेवामा सामान्य सुधार भएको पाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई शुक्रबार बिहानको चिया मात्र उपलब्ध गराइएको छ।
कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहानको खेलमा पाराग्वे र अष्ट्रेलियाबिच रोचक प्रतिस्पर्धा भइरहेको छ।
चुनावमा होमिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सयबुँदे वाचापत्रमा सरकारी सेवा प्रवाहलाई ‘पेपरलेस र फेसलेस’ बनाउने अजेन्डा अटाएको थियो।
फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहानको खेलमा अमेरिका र टर्कीबिच रोचक प्रतिस्पर्धा भइरहेको छ।
सरकार गठन भएको तीन महिनामा संसद्मा सरकारको वार्षिक बजेटलाई प्रतिपक्षी दलले पनि समर्थन गरेका छन् भने यसबिचमा ल्याइएका आठमध्ये चार अध्यादेशलाई प्रतिपक्षले पनि समर्थन गरेका छन्, तर कतिपय विषयमा भने प्रतिपक्षको अझै पनि असहमति देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय सदस्यले प्राप्त गरेको मत सार्वजनिक भएको छ।