नयाँ वर्षमा दराजको अफर
यस अभियानको लागि नेपाल बैंक लिमिटेड र दराज बीच सम्झौता भएको छ जसबाट नेपाल बैंकका कार्ड वाहकहरूले डेबिट प्रिपेमेन्टमा १० प्रतिशत र क्रेडिट कार्ड प्रिपेमेन्टमा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्।
यस अभियानको लागि नेपाल बैंक लिमिटेड र दराज बीच सम्झौता भएको छ जसबाट नेपाल बैंकका कार्ड वाहकहरूले डेबिट प्रिपेमेन्टमा १० प्रतिशत र क्रेडिट कार्ड प्रिपेमेन्टमा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्।
नेपाल बैंक लिमिटेडले देशैभरि वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरी ग्लोबल मनि विक भव्य रूपमा सम्पन्न गरेको छ।
नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ। गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरूमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो।
नेपाल बैंक र पोखरा विश्वविद्यालयबीच विश्वविद्यालयमा कार्यरत कर्मचारी एवं विद्यार्थीलाई आधुनिक एवं सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ।
नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्घि गरेको छ।
नेपाल बैंक लिमिटेड र बिएन्डबी हस्पिटलबीच सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका कर्मचारी एवं ग्राहकले उक्त अस्पतालनमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट हुने बैंकले जनाएको छ।
बैंकका मधेश प्रदेश कार्यालयका प्रमुख शिजराम मिश्रले उक्त पुरस्कार केसीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ।
नेपाल बैंक लिमिटेडले आफ्नो ब्रान्ड एम्बेसडरमा महावीर पुनलाई पुनः नियुक्त गरेको छ।
वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार/व्यवसाय गैरकानुनी भएको जनाएको छ।
नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरी नेपाल बैंक लिमिटेड सरदार गुञ्जमानसिंह स्वर्ण पदक प्राप्त गर्न सफल विद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ।
नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संंकायअन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गर्ने छात्रा बबिता ग्वाछालाई सम्मान गरेको छ।
नेपाल बैंक बेनी शाखाले मंगलबार म्याग्दी बहुमुखी क्याम्पसमा डिजिटल बैंकिङ वित्तीय साक्षरता तथा बैंकिङ क्वीज कार्यक्रम आयोजना भएको छ।
सभाले हालको चुक्ता पुँजीको तीन प्रतिशतका दरले नगद लाभांश र एक अर्ब ७६ करोड ९१ लाख ४६ हजार दुई सय सात रूपैयाँ बराबरको बोसन सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ।
नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशका सबै जिल्लामा एकसाथ डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
काभ्रेको पनौती नगरपालिका वडा नम्बर १० को आयोजना तथा नेपाल बैंक लिमिटेड, खोपासी शाखाको सहकार्यमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।