नेपाल बैंक–बिमा संस्थान सम्झौता
नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बिनाधितो १५ लाख रूपैयाँसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बिनाधितो १५ लाख रूपैयाँसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयबीच विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीलाई विनाधितो १५ लाख रूपैयाँसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
सल्लाहकारमा अनिल केशरी शाह, अशोक शमशेर राणा र ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन्।
नेपाल बैंक लिमिटेड भक्तपुर शाखाले भक्तपुर नगरपालिका वडा नं. १, दूधपाटीमा एक्सटेन्सन काउन्टर खोलेको छ।
‘उद्यमी बन्न चाहने नगरबासीलाई बढीमा ३ लाख रुपैंया विना धितो निर्व्याजी ऋण उपलब्ध गराउने कार्यक्रम बनाएको बताउँदै नगरप्रमुख मिश्रले पहिलो लाभग्राहीको रुपमा सो खाजाघरका सञ्चालक घिमिरेसँग सम्झौता गरेको बताए।
अर्थ मन्त्रालयका सहसचिव दाहालले सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
रेटिङ एजेन्सीबाट यो स्तरको रेटिङ प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थासँग वित्तीय तथा आर्थिक दायित्व समयमै भुक्तानी गर्न सक्ने क्षमता पर्याप्त रहेको मानिन्छ।
बैंकले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा एक हजार रूपैयाँ अंकित दरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको जनाएको छ।
काठमाडौं बाहिर पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल बैंक लिमिटेडले डिजिटल महाअभियान सुरु गरेको छ। वीरेन्द्रनगरमा आयोजित एक समारोहबीच नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले उक्त अभियानको शुभारम्भ गरेका हुन्।
कोरोना महामारीमा बैंक, वित्तीय संस्थाले ऋणीलाई करिब १३ अर्ब रूपैयाँ बराबरको ब्याज छुट दिएका छन्। नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई टाट पल्टिनबाट बचाउन दिएको निर्देशन अनुसार यस्तो छुट दिएका हुन्। नेपाल बैंकर्स एसोसिएसनका अनुसार कोरोना महामारीमा बैंकहरूले छुट दिएका कारण यो वर्ष बैंकहरूको आम्दानी केही घट्न पुग्यो।