त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजः युएईले गुमायो चौथो विकेट
मुलपानी क्रिकेट मैदानमा जारी खेलमा युएईका अलिशान सराफु रन आउट भएका छन्।
मुलपानी क्रिकेट मैदानमा जारी खेलमा युएईका अलिशान सराफु रन आउट भएका छन्।
त्रिकोणात्मक टी २० क्रिकेट सिरिज अन्तर्गत हङकङविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन्।
त्रिकोणात्मक टी २० क्रिकेट सिरिज अन्तर्गत शनिबार भईरहेको खेलमा नेपालले ४ विकेट गुमाएको छ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको सिरिजको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै जित हात पारेको हो।
त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले नेपालको चौथो विकेट झारेको छ। हङकङले चौथो विकेटको रुपमा नेपालका आशिफ शेखलाई आउट गरेको हो।
त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले नेपालको तेस्रो विकेट झारेको छ। हङकङले तेस्रो विकेटको रुपमा नेपालक सन्दिप जोरालाई आउट गरेको हो।
कुशल १ रनमै आउट भएका हुन्। उनलाई हङकङका एहशान खानले आउट गरेका हुन्।
त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले पहिलो सफलता हासिल गरेको छ। हङकङले नेपालको पहिलो विकेट झारेको छ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले दिएको ९५ रनको लक्ष्यसहित नेपालले राम्रो सुरुआत गरेको हो।
काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा हङकङले नेपालसमक्ष ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
बोहराले हङकङका याशिम मुर्तजालाई ३६ रन र करणले हारुन अर्सदलाई २ रनमा आउट गरेका छन्।
टी ट्वान्टीमा डेब्यु गरेका मौसमले हङकङका जिशान अलिलाई २२ रनमा आउट गरेका छन्।
नेपालका कुशल मल्लले हङकङको थप एक विकेट झारेका छन्।उनले हङकङका एजाज खानलाई ७ रनमा आउट गरेका छन्।
त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालल चौथो सफलता हासिल गरेको छ।
त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले तेस्रो सफलता हासिल गरेको छ। नेपालका सोमपाल कामीले हङकङको थप एक विकेट झारेका छन्।