६ आश्विन २०८१ आइतबार
image/svg+xml

उदयपुरमा पहिरोसम्बन्धी नेपालमै पहिलो नमूना अभ्यास

पहिरोबाट बँच्ने उपायबारे उदयपुरमा बिहिबार नमूना अभ्यास प्रदर्शनी (सिम्युलेसन) गरिएको छ। सदरमुकाम त्रियुगा नगरपालिका ११ को चप्पन सामुदायिक वन छेउको बरुवा खोला किनारमा कृतिम पहिरो बनाई अभ्यास प्रदर्शन गरिएको हो।

पेचिलो बन्दै सदस्यता विवाद: अदालतको सहारा लिने तयारी

केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिमा उजुरी थपिनेक्रम जारी रहेका बेला बिहीबार महामन्त्री शशांक कोइरालाले यो विषयको टुंगो लाग्न नसके तोकिएको मितिमा १४औं महाधिवेशन हुन नसक्ने बताएका छन्।

फेरि भारत फर्किँदै नेपाली मजदुर

भारतमा निषेधाज्ञाका कारण दुई महिनाअघि स्वदेश फिरेका नेपाली पुनः भारत फर्केका छन् । स्वदेशमा रोजगारी नभएको भन्दै गौरीफन्टा र बनबासा नाकाबाट दैनिक हजारौं नेपाली भारत फर्कन थालेका हुन्।

लुम्बिनी प्रदेशको संचार विधेयक : पुनर्लेखन नगरिए संचार जगतले नस्वीकार्ने

संचार र कानुनका बिज्ञहरुको सुझावका आधारमा यसलाई पुनर्लेखन गर्नु पर्नेमा उनले जोड दिए। पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले प्रदेश सरकारले रजिष्ट्रारको नामबाट अर्को अञ्चलाधिशको अभ्यासमा जान खोजेको भन्दै संसदबाट फिर्ता ल्याएर पुनर्लेखन नगरिए संचार जगतले त्यसलाई ग्रहण नगर्ने बताए।

हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो : प्रम ओली

प्रधानमन्त्री ओलीले हरेक नागरिकलाई आआफ्ना प्रतिभा पत्ता लगाउने र रुचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनु पर्ने बताए।

ओली–नेपाल बाध्यात्मक मिलाप

एमालेको दोस्रो पुस्ताका नेताहरूले आफूहरूको भविष्यमा कालो बादल मडारिएको महसुस गरेपछि ओली र नेपालमाथि जसरी पनि मिल्नै पर्ने दबाब बढाएका छन्।

ओली–नेपाल संवाद: शक्ति बाँडफाँडमा अल्झियो

पार्टीभित्रै पुनर्संरचना गर्नुपर्ने आफ्नो प्रस्तावमा ओली मौन बसेपछि ‘यसबार सोच्नुस्, फेरि कुरा गरौंला’ भन्दै माधव नेपाल वार्ता कक्षबाट बाहिरिएका थिए।

केपी ओली र माधव नेपालबीच होटल मेरियटमा वार्ता जारी

पार्टी एकताका लागि सहमतिको अन्तिम प्रयास भइरहँदा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको हो।

नेपाली संक्रमणकाल अवधि, वर्ग र सर्त

के नेपाली सन्दर्भमा एनेकपा माआवादी र नेकपा माओवादी तथा अन्य क्रान्तिकारी राजनीतिक वर्गहरू एकताबद्ध भएर अहिले शान्तिपूर्णरूपमा संविधानको माध्यमबाट पुँजीजीवी वर्गको सत्ता सर्वहारा वर्गको हात पार्ने लडाइँ पूरा गर्न सक्छन्?

गिरिजाबाबुका कारण शान्ति प्रक्रिया र संविधान निर्माण सफल भएको होः निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कारण मुलुकमा शान्ति प्रक्रिया र संविधान निर्माण भएको बताएका छन्।

आफ्नै प्रतिपक्ष नेपाली कांग्रेस

भारतसित नझुकेर वर्तमान संविधान जनतामा समर्पित गर्ने सुशील कोईरालालाई संविधान पिता त भनिन्छ तर यै संविधानको पटकपटक बलात्कार गर्ने कम्युनिस्टको खिलाफ राजनीतिक लडाइँ लड्ने आट समेत आउँदैन।

वायुसेवा निगम भन्छः अहिले नै कम्पनी मोडलमा लगिनुहुन्न

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनले अहिलेकै अवस्थामा निगमलाई कम्पनी मोडलमा लैजान नहुने स्पष्ट पारेको छ ।

सुजिता भण्डारी मृत्यु प्रकरणः कांग्रेसद्वारा दोषीलाई कानूनी कठघरामा उभ्याउन माग

नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढङ्गले भएको मृत्युले गम्भीर आशङ्का जन्माएको जनाएको छ।

डाबर नेपालको फोर्टिफाइड जुस

डाबर नेपालले रोग प्रतिरोधी शक्ति वृद्धिमा सहयोग पुर्‍याउन नयाँ जुस रियल इम्युनो म्याङ्गो प्लस बजारमा ल्याएको छ। यो नेपालकै पहिलो फोर्टिफाइड जुस रहेको कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्