६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

केपी ओली र माधव नेपालबीच होटल मेरियटमा वार्ता जारी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौँको मेरियट होटलमा भेटवार्ता भएको छ।पार्टी एकताका लागि सहमतिको अन्तिम प्रयास भइरहँदा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको हो।  

स्रोतका अनुसार ती दुई नेताबीच अहिले भेटवार्ता जारी छ। सो भेटवार्तालाई निक्कै महत्वपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित: २३ असार २०७८ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App