अपाङ्गता भएका व्यक्तिलाई घरमा नागरिकता
जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका–४ फड्केढुङ्गाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाएकी छिन्।
जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका–४ फड्केढुङ्गाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाएकी छिन्।
काठमाडौं महानगरपालिकाले यस वर्ष मिस्टर महानगरको उपाधि सगेन्द्र सिंहलाई प्रदान गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरुद्धको लडाइँमा आफ्नै पार्टीका नेताहरू मुछिए पनि नछाड्ने चेतावनी दिएका छन्।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी फुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यदलले संविधान कार्यान्वयनको हालसम्मको अनुभवको समीक्षा गर्दै संविधानका सबल र कमजोर पक्ष, कार्यान्वयनका क्रममा देखिएका जटिलता तथा सुधारका क्षेत्र पहिचान गर्ने तयारी पनि अघि बढाएको बर्तौलाले बताए ।
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि मार्की खेलाडी कुशल भुर्तेलसहित ७ खेलाडीलाई रिटेन गरेको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र त्यसको सुरुवात बजेटबाट भएको बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट आगामी असार १ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।
संसद्मा पर्याप्त समर्थन जुटाउन नसकेपछि राष्ट्रपतिले नयाँ नेतृत्वमार्फत स्थिर सरकार गठनको प्रयास अघि बढाएका हुन्।
चारदिने औपचारिक चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन्।
विश्वकपअघि धेरै विश्लेषकहरूले स्कटल्यान्डलाई समूहको कमजोरमध्ये एक टोलीका रूपमा विश्लेषण गरे ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको आन्तरिक कलह, कार्यशैली र महाधिवेशनको अन्योललाई तत्काल चिर्न नेतृत्वलाई आग्रह गरेका छन्।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ।
चियामा वर्षभरको मेहनतपछि हरियोपत्ती टिपाइको मुख्य सिजनमै उद्योग बन्द हुने घोषणा गरिएपछि किसान चिन्तित भएका हुन् ।
यो जहाज गत जुन ५ मा रुसको उस्त–लुगा बन्दरगाहबाट यात्रा सुरु गरेर शनिबार इंग्लिस च्यानल पुगेको बताइएको छ।