पाँचौं राष्ट्रिय खुला सुगठन भदौमा
पाँचौं राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन, महिला एथलेटिक फिजिक्स, जुनियर मिस्टर काठमाडौं प्रतियोगिता तथा पुरुष स्पोर्ट्स फिजिक्स हुने भएको छ।
पाँचौं राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन, महिला एथलेटिक फिजिक्स, जुनियर मिस्टर काठमाडौं प्रतियोगिता तथा पुरुष स्पोर्ट्स फिजिक्स हुने भएको छ।
सरकारले संसद्को चालु अधिवेशन आजदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो।
सिद्धार्थ बैंकले नेपालको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यले २०८१ सालको नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८१ साल कांग्रेसका लागि मौका भएको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत गरिरहेको ‘संवाद यात्रा’ आजबाट पुनः सुरु गरेका छन्।
नेपाल पत्रकार महासंघले बितेको वर्ष नेपाली पत्रकारका लागि चुनौतीपूर्ण वर्ष रहेको टिप्पणी गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको जनचाहना पू्रा गर्न एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
नेपालमा स्थानीय अखबार मौलाएका छन्। त्यसका अनेक कारण छन्, तीमध्ये स्थानीय निकायमा शक्ति विकेन्द्रित हुँदै जाँदा त्यहाँको बजेटमा खर्च गर्न पाउने अधिकार पनि हो।
नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यसहित जयवीर आचार्य र आइन्स्टिना टन्डन शुक्रबार फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।
पर्साको जगरनाथपुर वडा नम्बर २ लक्ष्मीपुरमा वडा अध्यक्षले नै गाउँका एक जना सेवाग्राहीलाई रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
नेपाली कांग्रेसका नेता खेमराज पौडेलको निधन भएको छ। फोक्सोको क्यान्सरबाट पीडित पौडेलको फेवासिटी अस्पतालमा उपचारका क्रममा आज ८१ वर्षको उमेरमा निधन भएको हो।
तर दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका रवि लामिछाने आएपछि गरिएको पहिलो बढुवा र सरुवामा चरम विवाद देखियो।
ताप्लेजुङस्थित मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई शुक्रबारबाट कोशी करिडोरको प्रसारण लाइनमा सफलतापूर्वक परीक्षण जडान गरिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन्।
मेटलाइफ नेपालले वित्तीय सचेतना कार्यक्रम गरेको छ। दुर्गम क्षेत्रहरूमा वित्तीय पहुँच पुर्याउन मेटलाइफले वित्तीय सचेतना कार्यक्रम गरको हो।