१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको बैठक केहीबेरमा सुरु हुँदै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा अहिले केहीबेरमा सुरु हुने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

सरकारले संसद्को चालु अधिवेशन आजदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो।

प्रकाशित: २ वैशाख २०८१ ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App