लिवियाली युद्धविरामको सम्भावना अझै टरेको छैन : टर्की
लिवियाली सैनिक नेता खालिफा हफ्तर अझै द्वन्द्वमा नफर्किने विश्वास टर्कीले बुधबार व्यक्त गरेको छ। रूस र टर्कीको पहलमा फ्रान्समा भएको लिवियाली स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर नगरी सैनिक नेता खालिफा हफ्तर बाहिरिएका थिए।