११ मंसिर २०८१ मंगलबार
image/svg+xml

स्प्राइटको प्रोमोसनल अभियान

पेय पदार्थ स्प्राइटले स्क्रिन टाइम प्रोमोसनल अभियान चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ शीर्षकको योजना सुरु गरेको छ।

सामसङ ग्यालेक्सी एफ१२ स्मार्टफोन बजारमा

यो फोनले युवा ग्राहकको फराकिलो डिजिटल आवश्यकतालाई सहजै पूरा गर्ने कम्पनीको दाबी छ। यो फोन जेन जी तथा मिलेनियल्सहरूको कन्टेन्ट कन्जजम्सनलाई आधार मानी डिजाइन गरिएको छ।

सामसङका नयाँ वासिङ मेसिन बजारमा

कस्टमाइज गरिएका एआईयुक्त ती मेसिन तीन भेरियन्टमा उपलब्ध छन्। यसमा ग्राहकले आफू अनुकूल कस्टमाइज लन्ड्री प्रोसेस तय गर्न सक्ने बताइएको छ।

ब्रान्डप्रति नेपाली उपभोक्ता सचेत छन्

सामसङ इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने विश्वकै अग्रणी बहुराष्ट्रिय कम्पनी हो। सामसङ मोबाइलले नेपालको बजारमा ठूलो हिस्सा ओगटेको छ। सामसङले पछिल्लोपटक नेपालमा ग्यालेक्सी एस २१ मोबाइल लन्च गरेको छ। नेपालमा मोबाइलको बजार, कोभिडले पारेको प्रभाव, प्रतिस्पर्धा, पछिल्लोपटक सामसङले लन्च गरेको ग्यालेक्सी एस २१ मोबाइलका फिचर लगायत विषयमा आइएम बिज सामसङ नेपालका महाप्रबन्धक प्रनयरत्न स्थापितसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानी :

सामसङको ‘बडा दसैं, बिग धमाका’

यस अफर अन्तर्गत एकजना विजेतालाई बम्पर बिग धमाका लक्की ड्रमार्फत रेनो डस्टर तथा साप्ताहिक बिग धमाका लक्की ड्रमार्फत पाँचजनालाई होन्डा हर्नेट १६० आर तथा १० जनालाई ग्यालेक्सी नोट२० प्रदान गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

सामसङको ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ अफर

इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफर सार्वजनिक गरेको छ।

सामसङको ग्यालेक्सी नोट२० र नोट२० अल्ट्रा बजारमा

सामसङले फ्ल्यागसिप प्रडक्टअन्तर्गत ग्यालेक्सी नोट२० र नोट२० अल्ट्रा स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ।

सामसङको ग्यालेक्सी ए२१एस बजारमा

सामसङ्ले ग्यालेक्सी ए२१एस स्मार्टफोन सार्वजनिक गरेको छ । ४८ मेगापिक्सलको क्वाड क्यामेरा रहेको यस मोबाइलमा एचडी इन्फिनिटी–ओ डिस्प्ले, पाँच हजार एमएएच ब्याट्रि, डिफेन्स–ग्रेड, सामसङ नक्स सुरक्षा प्लेटफर्म छ । नक्स सुरक्षा प्लेटफर्मले ग्राहकको डेटालाई सुरक्षाको सुनिश्चितता प्रदान गर्नै कम्पनीले जनाएको छ ।

सामसङका दुई नयाँ फोन ए७१ र ए५१ ग्यालेक्सी सार्वजनिक

सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिज अन्तर्गत हालै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ सार्वजनिक गरेको छ। आफ्नो ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ । ग्यालेक्सी ए७१ तथा ए५१ मोबाइलहरुमा विभिन्न विशषताहरु विद्यमान छन्।

सामसङको ‘हर्षमय नयाँ वर्ष २०७६’ योजना

सामसङ कन्जुमर इलेक्ट्रोनिक्स, नेपालद्वारा नयाँ वर्ष २०७६ अवसरमा ‘हर्षमय नयाँ वर्ष २०७६’ नामको अफर प्रस्तुत गरेको छ। यस अफर अन्तर्गत ग्राहकले नयाँ वर्षको सुखद अवसरमा सामसङका सामान किन्दा आकर्षक छुट प्राप्त गर्न सक्ने जनाएको छ।

सामसङको दसैंमा क्यास ब्याक अफर

सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैंको अवसरमा तोकिएका सामसङ स्मार्टफोनको खरिदमा ग्राहकलाई ‘आकर्षक’ क्यास ब्याक अफर प्रस्तुत गरेको छ।

टोखा नगरपालिकाद्वारा सूचना, प्रविधि तालिम

सामसङ इलेक्ट्रोनिक्स कोरियाको प्राविधिक सहयोगमा टोखा नगरपालिकाद्वारा आयोजना गरिएको पाँचदिने सूचना तथा प्रविधिसम्बन्धी तालिम सम्पन्न भएको छ।

सामसङ ग्यालेक्सी ‘जेटू कोर’

सामसङले इलेक्ट्रोनिक्सले ‘ग्यालेक्सी जेटू कोर’ सार्वजनिक गरेको छ । कम्पनीले न्यूनतम मूल्यमा स्मार्टफोन प्रयोगकर्ताले चाहने सबै खालका विशेषतासहितको  स्मार्टफोन ल्याएको हो।

सामसङ नोट–९ को प्रि–बुकिङ तीन गुणा

सामसङको नोट–९ को प्रि–बुकिङ तीन गुणा बढेको कम्पनीले जनाएको छ । नेपाली मोबाइल बजारमा प्रि–बुकिङमा देखिने औसत दरभन्दा नोट–९ को प्रि–बुकिङ झन्डै तीन गुणाले बढेको सामसुङको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्