११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सामसङ ग्यालेक्सी नोट ९ सार्वजनिक

सामसङ कम्पनीले क्यामराको सुविधामा विशेष जोड दिँदै आफ्नो पछिल्लो उत्पादन ग्यालेक्सी नोट ९ लाई सार्वजनिक गरेको छ।

सामसङ नोट– ९ प्रि बुकिङ खुला

सामसङ ग्यालेक्सि नोट ९ को प्रि बुकिङ नेपालमा खुला गरिएको छ। सामसङ इलेक्ट्रोनिक्सले नोट ९ का लागि अग्रिम बुकिङ खुला गरेको हो। अगष्ट ९ तारिकबाट नोट ९ को बुकिङ न्युयोर्कबाट सुरु गरिएको हो।

सामसङ विश्वकपका विजेता पुरस्कृत

सामसङ इलेक्ट्रोनिक्स नेपालले फिफा वल्र्ड कप २०१८ को अवसरमा प्रस्तुत गरेको फिल द गेम योजनाको विजेतालाई पुरस्कृत गरेको जनाएको छ।

सामसङको जे एट नेपाली बजारमा

सामसङले नेपाली बजारमा ग्यालेक्सी जे एट स्मार्टफोन ल्याएको छ। ६ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको फोनमा अत्याधुनिक प्रविधियुक्त दुईवटा क्यामेरा रहेको वितरकले जनाएको छ।

सामसङको ग्यालेक्सी जे सिक्स स्मार्टफोन बजारमा

सामसङ इलेक्ट्रोनिक्सले हालै इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोन ग्यालेक्सी जे सिक्स नेपाली बजारमा ल्याएको छ।

सामसङका घरायसी उपकरणमा अफर

सामसङ इलेक्ट्रोनिक्स नेपालले नयाँ वर्षको अवसरमा ‘नयाँ वर्षको उमंग, सामसङसँग’ नामको अफर ल्याएको छ । यसअन्तर्गत उपभोक्ताले सामसङको टिभी तथा घरायसी उपकरण खरिदमा १५ प्रतिशतसम्मको छुट पाउने कम्पनीले जनाएको छ।

सामसङको अफर घोषणा

सामसङले नयाँ वर्ष २०७५ को अवसरमा ‘सामसङ बबाल अफर घोषणा’ गरेको छ। स्मार्टफोन कम्पनी सामसङले नयाँ वर्षको आगमनलाई लक्ष्य गरी उक्त अफर घोषणा गरेको हो।

सामसङमा नयाँ अफर

मोबाइल कम्पनी सामसङले हालै बन्डलिङ अफर अन्तर्गत ग्यालेक्सी नोट एट स्मार्टफोन खरिदमा विभिन्न फाइदा लिन सक्ने अफर ल्याएको छ।

सामसङ ग्यालेक्सी नोट ८ किन्दा अतिरिक्त सुविधा

नेपालको इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै बन्डलिङ्ग अफर अन्तर्गत आफ्नो ग्यालेक्सी नोट ८ स्मार्टफोनको खरिदमा अतिरिक्त सुविधा दिने बताएको छ।

सामसङ मोबाइल एक्सचेन्ज मेला

तपाईंसँग पुरानो मोबाइल छ । कि, पुरानो मोबाइल बिक्री गरेर नयाँ किन्ने सोचमा हुनुहुन्छ । यसो हो भने, सामसङले उपत्यकाको सात ठाउँमा नयाँ मोबाइल किन्ने योजना ल्याएको छ । यस अन्तर्गत सर्वसाधारणले पुरानो मोबाइल साटेर नयाँ मोबाइल सजिलै किन सक्नेछन्।

सामसङ ग्यालेक्सी जे२ फोरजी

सामसङ कम्पनीले ग्यालेक्सी जे२ फोर जीको नयाँ संस्करण बजारमा ल्याएको छ । बुधबार एक कार्यक्रम गरी उक्त फोन सार्वजनिक गरेको हो ।

सामसङ ग्यालेक्सी ट्याब ए ७.० सार्वजनिक

सामसङले नयाँ ‘ग्यालेक्सी ट्याब ए ७.०’ मोबाइल नेपालमा सार्वजनिक गरेको छ । फोरजीका साथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्री क्षमताका कारण मोबाइलले इन्टरटेनमेन्टका लागि सबै आवश्यकता पूरा गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो ।

सामसङको ग्यालेक्सी ए८ प्लस

सामसङले ‘ग्यालेक्सी ए८ प्लस’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन तथा थुप्रै विशेषताहरु भएको भनिएको उक्त फोनको मूल्य बजारमा ५९ हजार नौ सय ९० रुपैयाँ तोकिएको छ ।

सामसङको ग्यालेक्सी ए ऐट प्लस नेपाली बजारमा

नेपालको अग्रणी स्मार्ट फोन ब्राण्ड सामसङले हालै ऐ ऐट प्लस स्मार्टफोन बजारमा ल्याएको छ। आकर्षक डिजाइन तथा थुप्रै विशेषता भएको स्मार्टफोन न्यूनतम् मूल्यमा नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्