११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सामसङको ग्यालेक्सी जे ७ एनएक्स्टी३२ जिबी सार्वजनिक

सामसङले नेपाली बजारमा ग्यालेक्सी जे सेवेन एनएक्स्टी सार्वजनिक गरेको छ । यो फोनमा जीवन्त दृश्यानुभूतिका लागि ५.५ इन्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले विस्तृत विवरण र वास्तविक रङ सम्प्रेषण गरी प्रयोगकर्तालाई उत्कृष्ट दृश्यानुभव प्रदान गर्ने बताइएको छ ।

सामसङ ग्यालेक्सी नोट ८ सार्वजनिक

सामसङले आफ्नो पछिल्लो उत्पादन उत्पादन ‘सामसङ ग्यालेक्सी नोट ८’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले विश्व बजारमा सार्वजनिक गरेको एक महिनाभित्रै नेपाली बजारमा सामसङ ग्यालेक्सी नोट ८ ल्याएको हो।

चर्चामा सामसङ ग्यालेक्सी नोट एट

६ दशमलव तीन इन्चको यो फ्याब्लेटमा धेरै कुरा सुधार गरिएको कम्पनीको दाबी छ। सामसङले कर्भी डिजाइनमा ल्याएको नोट एटमा एस पेन पाउनेछन्। यो वाटरप्रुफ छ।

सामसङ नै नेपाली बजारमा पहिलो रोजाइ

विश्व बजारमा जस्तै नेपाली बजारमा पनि उपभोक्ता आकर्षित गर्न विभिन्न मोबाइल कम्पनीबीच तीब्र प्रतिस्पर्धा चलेको छ । आफ्ना उत्पादनप्रति उपभोक्ताको ध्यान तान्न मोबाइल कम्पनीले नयाँ–नयाँ विशेषतासहित बजारमा मोबाइल सार्वजनिक गर्ने गरेका छन् ।

आन्तरिक उडानमा सामसङको नोट ७ प्रतिबन्ध

मुलुकको उडड्यन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डय प्राधिकरणले सुरक्षाको कारण देखाउँदै आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीका जहाजमा सामसङ ग्यालेक्सी नोट ७ मोबाइल फोन लैजान प्रतिबन्ध लगाएको छ।

सामसङले ल्यायो जेट टु स्मार्ट फोन

सामसङ नेपालले ‘सामसङ जेट टु’ स्मार्टफोन सार्वजनिक गरेको छ। उक्त स्मार्टफोनमा एक जिबी ¥याम तथा ८ जिबी आन्तरिक मेमोरी रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्