२३ असार २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन्। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्रीलाई विश्वासको मतः गण्डकी प्रदेशसभा विघटन हुनबाट जोगियो

विश्वासको मत लिएपछि मात्र मन्त्रीहरूको कार्यविभाजन गर्ने सोच मुख्यमन्त्री पोखरेलले बनाएकाले अब कार्यविभाजनसँगै मन्त्रिपरिषद् पनि विस्तार हुने जानकारी बिनाविभागीय मन्त्री कुमार खड्काले दिएका छन्।

पोखरेलले पाए विश्वासको मतः पक्षमा ३१, बिपक्षमा २७

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेश सभामा शुक्रबार उनले विश्वासको मत माग्दा उनलाई बहुमत सदस्यले विश्वासको मत दिएका हुन् ।

स्थायीत्वका लागि विश्वासको मत दिनुस्: मुख्यमन्त्री पोखरेल

विश्वासको मत लिन आज बोलाइएको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूले विस्वासको मत नपाए प्रदेश सभा विघटन हुने र यसले गर्दा प्रदेशमा अस्थिरता निम्तिने भएकाले स्थायीत्वका लागि आफूलाई मत दिन आग्रह गरेका हुन्।

गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् ।

गण्डकी प्रदेश: मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामि शुक्रबार संसदमा विश्वासको मत लिने भएका छन् ।

लुम्बिनी प्रदेशः विश्वासको मत नलिने पोखरेलको संकेत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत नलिने संकेत गरेका छन्। शुक्रबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पोखरेलले भने, ‘नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सत्तापक्षको बहुमत उपस्थितिले नै सरकार अल्पमतमा छ भन्ने हल्लाको निवारण भएको छ।’

गण्डकी प्रदेशः मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिँदै

गण्डकी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आजको बैठकमा विश्वासको मत लिने तालिका रहेको छ ।

गण्डकी प्रदेशः मुख्यमन्त्री गुरुङलाई दीपक मनाङेकै साथ छैन

गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । तर, उनलाई आफ्नै क्याबिनेटका मन्त्री दीपक मनाङे (राजीव गुरुङ) ले साथ नदिने संकेत दिएका छन् ।

गण्डकी प्रदेशः असहजताकाबीच मुख्यमन्त्री गुरुङले विहीबार विश्वासको मत लिदैँ

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन दुईजना सांसद रहेको जसपालाई तीन मन्त्रालय र नियुक्तिमा भागवण्डा गर्ने कार्ड फालेका छन् भने जनमोर्चा भित्र कृष्ण थापा कार्ड फालेर समर्थन जुटाउने प्रयास गरिरहेका छन् । उसो त उनले कांग्रेस र माओवादीलाई समेत यहि सरकारमा आएर सहमतीय सरकार बनाउन पनि प्रस्ताव गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्।

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज (मंगलबार) प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदै छन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले आज विश्वासको मत लिन खोजेको तर नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य मङ्लबारका लागि सरेको नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्