५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

पर्यटन प्रवर्द्धनका लागि रुडुबन्चुमा हिउँदे नगरसभा

नगरपालिकाले आज पर्यटन प्रवर्द्धनका लागि रुडुबन्चु क्षेत्रमा नगर सभा गर्न लागेको नगर प्रमुख शंकर प्रशाद उपाध्यायले जानकारी दिए।

केन्द्र विवादमै बित्यो तिलागुफाको ६ वर्ष

जिल्लाको तिलागुफा नगरपालिकाको केन्द्र विवाद ६ वर्ष बित्दा पनि टुंगिएको छैन। केन्द्र विवाद नटुंगिएका कारण पालिकाको भौतिक पूर्वाधार निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समस्या सिर्जना भएको छ।

तिलागुफा ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित’ पालिका घोषणा

जिल्लाको तिलागुफा नगरपालिकालाई ‘अनिवार्य निःशुल्क तथा आधारभुत शिक्षा सुनिश्चित’ पालिका घोषणा गरिएको छ।

योजनाको अनुगमन तीव्र,गुणस्तरीय काम हुने विश्वास

नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० का लागि पूर्वाधार विकास गर्न विनियोजन गरेको रकम कार्यान्वयनका लागि दोस्रो चरणको अनुगमन तीव्र पारेको उपमेयर महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

बालविवाह रोक्ने झाँक्री समूह सम्मानित

जिल्लाको तिलागुफा नगरपालिकामा बालविवाह रोक्न सक्रिय धामीझाँक्री तथा पुरोहितहरूलाई सम्मान गरिएको छ।

पक्की पुल बगाएपछि काठे पुलमा गाडी

तिलागुफा नगरपालिकाको भैसेगौडामा निर्माण गरीएको पक्की पुल बगाएपछी काठे पुलबाट सवारी साधन आवतजावत सुरु गरीएको छ।

जुबिथालाई बालविवाह निषेधित वडा घोषणा

बालविवाहले बालबालिकाको शिक्षा,स्वास्थ्य,संरक्षण र सामाजिक सुरक्षामा प्रतिकूल असर पारेको भन्दै बालविवाह निषेधित वडा घोषणा गरिएको हो।

१६ वर्ष अगाडिको द्वन्द्वको झल्को दिने के हो कालिकोट बम विस्फोटको घटना?

करिब बिहानको साढे सात बजेको थियो। बम विस्फोटको आवाज कानमा गुञ्जिएको के थियो प्रवलालको नजर आफ्नै घरतर्फ पर्यो। धुवाँ नै धुवाँले घरसमेत देखिएको थिएन। धुवाँ देखेपछि उनलाई छाँगाबाट खसेजस्तो भयो। उनको होस उड्यो। धान काट्दै गरेका प्रवलाल हतार हतार गरेर घरतिर दौडिए। जब प्रवलाल घरमा पुगे घटनास्थलमा भाइ जयलाल थापाकी छोरी झरना थापाको मृत्यु भइसकेको रहेछ।

मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो

कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी जाँदा पहिरोले कर्णाली नदीमा बगाएका १३ जनाको पहिचान खुलेको छ।

तिलागुफामा मलामी गएका १५ जना सम्पर्कविहीन

जिल्लाको तिलागुफा नगरपालिका –४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन्।

दुर्गम गाउँमा बैंकिङ सेवा सुरु

तिलागुफा नगरपालिका–९ चिल्खायाका लालसिंह खत्री गाउँमै बैंकिङ सेवा पाउँदा ढुक्क छन्। ‘पहिला सामाजिक सुरक्षा भत्तादेखि हरेक आर्थिक कारोबार गर्न गाल्जे धाउनु पथ्र्यो।

दोस्रो मेयर कप प्रतियोगिता तिलागुफामा सुरु

‘मानिसको स्वास्थ्य र मुलुकको इज्जतका लागि खेल क्षेत्रको महत्व छ। खेलकुद क्षेत्रमा लागेर पनि आफ्नो भविष्य निर्माण गर्न सकिन्छ भन्ने वातावरण बनाउनुपर्छ। यसका लागि कर्णाली प्रदेश सरकार कर्णालीमा शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकासका लागि प्रतिबद्ध छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्