२४ असार २०८१ सोमबार
image/svg+xml

करेन्ट लागेर मृत्यु भएका रावलको परिवारलाई क्षतिपूर्ति र करार जागिर दिने सहमति

विद्युत सेवा प्रवाहका लागि फिल्ड स्तरमा काम गर्दै करेन्ट लागेर ज्यान गुमाएका रावलका परिवारको माग र सर्वपक्षीय सहमति अनुसार प्राविधिकरण क्षतिपूर्ति र करारको जागिर दिन सहमत भएको हो।

करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो

करेन्ट लागेर दाजुभाइको मृत्यु

बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ घर भई हाल बुटवल–३ गोलपार्क बस्दै आएका ४७ वर्षीय बसन्त भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिए

करेन्ट लागेर मजदुरको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित बाग्मती मोलडिङ्ग इण्डस्ट्रिजमा कार्यरत एक मजदुरको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ।

करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई १६ लाख क्षतिपूर्ति

ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो।

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको डिएसपी श्रेष्ठले बताए। घटनाका बारेमा अनुसन्धान थालिए प्रहरीले जनाएको छ।

करेन्ट लागेर बालकको मृत्यु

गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

बागलुङमा करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु

जिल्लाको बडिगाड गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिका-५ का दाँग घैयाबारीका २२ वर्षीय रेमश पाईजाका करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

अर्घाखाँचीमा करेन्ट लागेर एक महिलाको मृत्यु

छत्रदेव गाउँपालिका वडा नम्बर–६, ठुलापोखराका ४८ वर्षीया कमला रानाको आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने जाँतो चलाउने क्रममा करेन्ट लागेर घाईते भएकी थिईन्।

कोरोना कहर: तरकारीका लागि माछा मार्न गएका दम्पत्तीको मृत्यु

हेमशेर र शर्मिला स्थानीय रोयल फर्निचर उद्योगमा काम गर्दै आए पनि पछिल्लो समय कोरोना महामारीले गर्दा काम ठप्प थियो। निषेधाज्ञाले गर्दा दिनहुँ कमाएर खाने वर्ग गम्भीर समस्यामा छन्।

बँदेल धपाउन खोज्दा करेन्ट लागेर मृत्यु

मकै बारीमा पासो थाप्न जोडेको विद्युतीय तार छुन पुग्दा त्रियुगा नगरपालिका ९ राजाबासका जगदीश पोखरेलको बिहीबार विहान मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्