३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

वुहानबाट नेपाली विद्यार्थीको उद्धार फागुन पहिलो साताभित्र

चीनको वुहान सहरमा रहेका नेपाली विद्यार्थीलाई माघको पहिलो साताभित्र उद्धार गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

अख्तियार सरकारको प्रभाव र दबाबमा: कांग्रेस

भ्रातृ संगठनमार्फत सडक आन्दोलन जारी राख्ने निष्कर्ष निकालेको कांग्रेसले प्रतिनिधिसभा बैठक भने अवरुद्ध नगर्ने निर्णय गरेको छ।

सरकारविरुद्ध सदनदेखि सडकसम्म संघर्षमा उत्रिने समय आयोः सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले आफू अनुकुल नभएकाहरुलाई दुख दिने काममा लागेको बताएका छन।

कांग्रेस बैठक आज

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी केन्द्रीय समितिको बैठक सोमबारका लागि बोलाएको छ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाएको बैठकमा पार्टीको नियमावलीका साथै क्रियाशील सदस्यता छानविन समिति गठनका विषयमा छलफल हुनेछ।

हुवेइमा रहेका नेपालीबारे आयोग चिन्तित

राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको जीवन रक्षाको लागि नेपाल सरकारसँग आग्रह गरेको छ।

चीनबाट नेपाली फिर्ता ल्याउन आयोगको निर्देशन

आयोग बैठकले हुबेईको वुहानमा रहेका नेपाली नागरिकको स्वास्थ्य अवस्था र स्वदेश फर्काउन भइरहेको तयारीका विषयमा बुझ्न परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलाई बोलाउने निर्णयसमेत गरेको छ।

प्रदेश सरकारसँग छैन पर्यटकको तथ्यांक

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरस्थित बुलबुले उद्यानबाट नेपाल भ्रमण वर्ष २०२० उद्घाटन गर्‍यो। ‘यसपालि, घुमौँ कर्णाली’ नारा दिएको प्रदेश सरकारले एक लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। भ्रमण वर्ष उद्घाटन गरेको एक महिना बितिसकेको छ। तर प्रदेश सरकारसँग यस अवधिमा कर्णालीमा कति पर्यटक आए कुनै तथ्यांक छैन।

चीनको हुवेईमा रहेका नेपालीलाई फर्काउन मानव अधिकार आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुवेईमा रहेका नेपालीलाई नेपाल फर्काउन सरकारलाई निर्देशन दिएको छ। आइतबार आकस्मिक बसेको आयोगको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो।

नेपालले ओमनलाई दियो २५० रनको लक्ष्य

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको छ। निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै नेपालले २४९ रन बनाएको हो। नेपालको तर्फबाट कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए।

नेपाली सेनाको नियति

पुष्पकमल दाहाल प्रधानमन्त्री तथा रुक्मांगद कटवाल प्रधानसेनापति भएका बेलामा जस्तै नेपाली सेनालाई आँखाको कसिंगर ठान्ने पक्षले ‘प्रधानसेनापति प्रकरण’ दोहो-याउन सक्छन्।

नेपालको उत्कृष्ट बलिङ, सुरुआतमै चार विकेट

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ।

नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य

सबैभन्दा कम उमेरमा अर्थशतक बनाउने रेकर्ड बनाएका कुशल मल्लले ५० रन बनाए। उनले ५१ बलको सामना गर्दै ३ छक्का र ४ चौकाको मद्दतले ५० रन जोडे।

हवाई पूर्वाधारमा झण्डै पाँच खर्ब खर्चिर्दै सरकार

सरकारले हवाई क्षेत्रको पूर्वाधार विकास र विस्तार गर्न झण्डैपाँच खर्ब रुपैयाँ लगानी गर्ने भएको छ। विगत दुई वर्षमा मात्रै ९० अर्ब रुपैयाँ खर्च गरेको सरकारले अबको पाँच वर्षमा तीन खर्ब ३५ अर्ब लगानी गरी हवाई पूर्वाधार विकास गर्ने लक्ष्य लिएको छ।

नेपाल भ्रमण वर्षमा हाइकिङ

माघ–फागुन हिमाल खुल्ने मौसम। यतिबेला काठमाडौं उपत्यकाको जुन डाँडामा चढे पनि हिमालको दर्शन गर्न सकिन्छ। काठमाडौं बाहिरका डाँडाबाट पनि हिमाल अवलोकन गर्न पाइन्छ। त्यसैले आउनुहोस् आआफ्नो वरपरका डाँडापाखामा हाइकिङ गरेर नेपाल भ्रमण वर्ष २०२० मनाऔं। ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लिऔं।

कांग्रेसले संसद् र सडक ततायो

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले अख्तियारलाई बालुवाटारमा राखेर भ्रातृ संगठनजस्तो बनाउन आग्रह गरे। आफूहरू विजयकुमार गच्छदारलाई बचाउन नआएको उल्लेख गर्दै उनले भने, ‘मन्त्रिपरिषद्मा निर्णय गर्ने पूर्वप्रधानमन्त्री माधव नेपाल र मुख्यसचिव लीलामणि पौडललाई कारबाही किन नहुने ? जग्गाको लालपुर्जा लिने नेकपाका महासचिव विष्णु पौडेल र उनका छोरालाई कारबाही किन नहुने ?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्