३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

'आन्दोलनको आँधीले सरकारलाई मात्रै होइन अख्तियारलाई पनि बगाउँछ’

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै नेपाली कांग्रेसका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शनमा कांग्रेसको भातृ संगठनका नेताहरुले विजय गच्छदारलाई जोगाउन नभएर अख्तियारको कसैलाई काखा कसैलाई पाखा गर्ने निर्णयको विरोधमा प्रदर्शन भएको बताएका छन्।

कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर आइतबारसम्मका लागि स्थगित भएको छ।

चीनलाई नेपालले दियो १ लाख मास्क

नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपाल सरकारले १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको छ। सरकारको निर्णय अनुसार शुक्रबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिनियाँ राजदुत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन्।

प्रतिनिधि सभामा कांग्रेस सांसदकाे प्रश्नः 'आफ्नोलाई बोक्ने र विरोधीलाई ठोक्ने?'

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध जारी राखेको छ।

अस्ट्रेलियाका विद्यालयमा नेपाली भाषा पढाइ हुने

अस्ट्रेलियाको सरकारी विद्यालयमा नेपाली भाषाको पढाइ हुने भएको छ। नेपालीहरुको संख्या धेरै रहेको स्थानहरुमा नेपाली मूलका बालबालिकालाई यहाँका केही विदालयहरूमा नेपाली भाषा पढाइ हुन लागेको हो।

नयाँ आइजिपी नियुक्ति नहुँदै स्वागतको तयारी

माघ २९ गते प्रहरी आइजिपी सर्वेन्द्र खनालसहित उनका सबै ब्याचीले एकसाथ अवकाश पाउँदैछन्। उनीहरुलाई प्रहरी प्रधान कार्यालयले माघ २८ मा बिदाइको तयारी गरेको छ।

कांग्रेस प्रश्न : कसैलाई छुट, कसैलाई मुद्दा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रकरणमा पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभेदपूर्ण तरिकाले मुद्दा दर्ता गरेको भन्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।

बदनियतले प्रेरित निर्णय, कांग्रेस भ्रातृ संगठन सडकमा

‘नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिने र कुनै मन्त्रीमाथि त्यही निर्णयमा आधारित रहेर मुद्दा चलाउने कुरा आफैंमा बदनियतपूर्ण रहेको प्रस्ट छ।’

कांग्रेसले भन्योः ‘अख्तियारले राज्य शक्ति र नेकपाको प्रभावमा परेर गच्छदारमाथि मुद्दा चलायो’

नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राज्य शक्तिको प्रभावमा परेको स्पस्ट भएको बताएको छ।

गच्छदारको बचाउ गर्दै कांग्रेसले गर्‍यो संसद अवरोध, बैठक स्थगित

सभामुख अग्नि सापाकोटाले काँग्रेस सांसदलाई अवरोध हटाउन आग्रह गरेपनि उनीहरु बस्न नमानेपछि सभामुख शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेका छन्।

सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिनुपर्नेमा जोड

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्वयोजना बमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको तथा एक वर्षको अवधिमा फोरजी मोबाइल सेवा ७७ वटै जिल्लामा विस्तार गरेको भन्दै टेलिकमको प्रशंसा गरेका छन्।

नेपाल प्रहरीमा १ सय ४४ अधिकृतको बढुवा पछाडि धकेलिँदै

नेपाल प्रहरीभित्र समयमै बढुवा प्रक्रिया अघि नबढ्दा १ सय ४४ भन्दा बढी प्रहरी अधिकृतको वृत्ति विकास अन्योलमा परेको छ।

पूर्व उपप्रधानमन्त्रीसहित १ सय ७५ जनाविरूद्ध मुद्दा

मन्त्रिपरिषद् बैठकका निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपरेका कारण पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाएको अख्तियारको दाबी छ।

नेपाल टेलिकमले सेवाको गुणस्तमा ध्यान दिनुस : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेवाको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्