‘लगानीका पर्याप्त सम्भावना’
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आर्थिक, औद्योगिक, पर्यटकीय, कृषिजस्ता क्षेत्रमा लगानीका लागि आफ्नो प्रदेशमा पर्याप्त सम्भावना रहेको बताएका छन्।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आर्थिक, औद्योगिक, पर्यटकीय, कृषिजस्ता क्षेत्रमा लगानीका लागि आफ्नो प्रदेशमा पर्याप्त सम्भावना रहेको बताएका छन्।
बेलायतको सहायताले नेपालको विकासमा योगदान पुगिरहेको छ। अस्थिरताका समयमा हाम्रो सहायता आर्थिक अवस्था कमजोर भएका क्षेत्र र समुदायहरूमा केन्द्रित थियो। अहिले पनि त्यस्ता क्षेत्रमा सहयोगलाई निरन्तरता दिँदै आएका छौं र हाम्रो सहयोग नेपाल सरकारको प्राथमिक क्षेत्रमा पनि लागु गर्ने प्रयास गरिरहेका छौं।
कोरोना भाइरसको संक्रमणलेग्रस्त चीनको हुवे प्रान्तको उहान र त्यसआसपासका नेपालीलाई नेपाल सरकारले स्वदेश फर्काउने तयारी सुरु गरेपछि त्यहाँं रहेका नेपाली विद्यार्थीले नेपालमा आफूहरूलाई आइसोलेसन(अन्य मानिसको सम्पर्कमा जानु नपर्ने बन्दोवस्त )मा राख्ने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल प्रहरीले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ।
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा सात जना थपिएका छन्। नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट सात विद्यार्थी नेतालाई संघको तदर्थ समितिमा कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनित गरेका हुन्।
भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिगको उपाधि लुम्बिनी खुकुरी क्लबले जितेको छ। गत वर्षको विजेता लुम्बिनीले फाइनलमा बुटवल– ११ क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै आठौं पटक उपाधि हात पारेको हो।
भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिगअन्तर्गतको बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले कांग्रेस भित्र ब्यक्ति केन्द्रित प्रवृत्ति बढेको बताउँदै यस्तो प्रवृत्तिले पार्टीलाई फाइदा नहुने बताएका छन्।
नेपालगन्ज चिरपरिचित सहर हो। प्राचीन सहर, गर्मीको सहर तथा विभिन्न सम्प्रदाय बसोबासको सहर जस्ता उपनामले धेरैको मन–मस्तिष्कमा नेपालगन्ज कतै नै कतै आइहाल्छ।
लामो समयसम्म ऋणको सावाँब्याज तिर्न नसकेर आलोचना खेप्दै आएको नेपाल वायुसेवा निगमले एक अर्ब एक करोड ४१ लाख ६४ हजार तीन सय ९३ रुपैयाँ किस्ता बुझाएको छ।
नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीले स्थिर, सुरक्षित र समृद्ध नेपालको निर्माणमा योगदान पु-याउने विश्वास व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको बढी संक्रमण देखिएको चीनको वुहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन माग गरेका छन्।
नेपाल ट्रस्टका निमित्त सचिवले अख्तियारबाट क्लिन चिट पाएको भनेपछि लेखा समितिका पदाधिकारीले भने– संसद् सबैभन्दा माथि हो, यहाँ आएर अख्तियारको कुरा सुनाउने ?
भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिग डिभिजन ‘ए’ अन्तर्गतको बिहीबार सम्पन्न खेलमा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चिनियाँ कम्युनिस्ट पार्टीबाट प्रशिक्षण लिएको वर्तमान सरकार दुईतिहाइको दम्भ देखाएर एकतन्त्रीय बन्दै गइरहेको आरोप लगाएका छन्।