२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्राचीन धरोहर छायाँचित्रमा

भारतवर्षको हिन्दु धर्मसँग जोडिएको स्कन्द पुराणको इतिहास निकै लामो छ । नेपालको इतिहासमा भने इस्वी संंवत ८१० मा उत्तरलिच्छवी लिपीमा लेखिएको स्कन्द पुराण अझै हेर्न र पढ्न पाइन्छ।

श्रद्धा कि श्राद्ध?

जुन कार्य श्रद्धाले गरिन्छ, त्यो श्राद्ध हो । हिन्दु धर्मको मान्यताअनुसार असोज महिनाको कृष्ण पक्षबाट औँसीसम्म आफ्ना पितृहरूको सम्मान स्वरूप सोह्र श्राद्ध गर्ने परम्परा चलिआएको छ ।

हिन्दुराज्य र राजसंस्था राप्रपाको साझा एजेन्डा : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एंव पूर्व उपप्रधानमन्त्री कमल थापाले हिन्दु राष्ट्र र लोकतान्त्रिक राजासंस्था हुने गरि पार्टी एकिकरण हुने बताएका छन्।

‘हिन्दुत्व’मार्फत् शक्ति अभ्यास

र्वराजा ज्ञानेन्द्र शाह पुस १३ गते साँझ नेपालगन्ज ओर्लिंदा उनलाई स्वागत गर्ने लाइनमा विभिन्न ‘राजनीतिक रङ’का मान्छेहरू थिए । उनीहरू त्यहाँ पुग्नुको उद्देश्य भने साझा थियो– हिन्दु धर्मअनुसार ‘देव अबतार’ मानिने पूर्वराजालाई भेट्ने । नेपालगन्जमा खुलेको होटल सोल्टीको प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य बताइए पनि १० दिन लामो बसाइँका क्रममा उनी मठमन्दिर दर्शन र पूजाआजामै केन्द्रित भए ।

विदेशमा हिन्दु संस्कृति

यसपालि दसैंमा टीकाको कार्यक्रम थिएन । त्यसैले हामी ६ दिनको छोटो बिदा सदुपयोग गर्ने निधो ग¥यौँ । काठमाडौँबाट मालिन्डो फ्लाइटमा करिब पाँच घण्टा लगाएर मलेसिया पुग्यौँ । त्यसपछि ३÷४ घण्टा ट्रान्जिटमा बिताएर दुई घण्टाको फ्लाइटमा इन्डोनेसियाको चर्चित पर्यटकीय गन्तव्य बाली पुग्यौँ । बाली पुग्दा त्यहाँको समयअनुसार बिहानको दस बजेको थियो ।

'हिन्दु राष्ट्र' कायम गर्न माग

सत्तासीन दल राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गर्दै संविधान संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको छ। सरकारमा राप्रपा अध्यक्ष कमल थापासहित तीन मन्त्री छन्। राप्रपाका ६ सांसदले आइतबार संसद् सचिवालयमा हिन्दु राष्ट्रको माग गर्दै संविधान  संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

हिन्दु राष्ट्र माग गर्दै राप्रपाद्वारा संविधान संशोधन विधेयक दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्रको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गराएको छ।

राप्रपा विधानबाट हटाइयो 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र'

निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र' हटाएको छ। आयोगले फागुन पहिलो साता भएको राप्रपा एकता महाधिवेशनबाट पारित विधानको 'पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र तथा राजसंस्थासहित' वाक्यांश हटाएर विधान स्वीकृत गर्ने निर्णय गरेको हो।

राप्रपाको विधानबाट निर्वाचन आयोगले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र हटायो

निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट ‘संवैधानिक राजतन्त्र’ र ‘हिन्दु राष्ट्र’ हटाएको छ।

पाकिस्तानले हिन्दु विवाहलार्इ कानुनी मान्यता दिँदै

पाकिस्तानमा हिन्दु विवाहलाई कानुनी मान्यता पाउने भएको छ। कूल जनसंख्यामा २ प्रतिशत जनता हिन्दु धर्मावलम्बी रहेको पाकिस्तानमा हालसम्म हिन्दु बैवाहिक परम्पराले कानुनी मान्यता पाएको थिएन ।

राप्रपाले राजतन्त्र र हिन्दु राज्य नीति लिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आशन्न महाधिवेशनबाट राजतन्त्र र हिन्दु राज्य नीति अनुमोदन गर्ने भएको छ। पार्टीको एकता महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक कार्यपत्रमा सो प्रस्ताव समेटिएको महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक तथा महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए। राप्रपाको एकता महाधिवेशन यही फागुन ६ देखि ९ सम्म राजधानीमा हुँदैछ।

अब छिट्टै नेपाल हिन्दुराज्य बन्छः राज्यमन्त्री बानियाँ

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनताले चाहेको खण्डमा नेपाल हिन्दुराज्य घोषणा हुने बताएका छन्।

संशोधन प्रस्तावमा हिन्दु राष्ट्र राख्न माग

राप्रपाका केन्द्रीय सदस्यहरूले संविधान संशोधन विधेयकमा हिन्दु राष्ट्रको विषय पनि समेटिनुपर्ने माग गरेका छन्। राप्रपा नेपाल र राप्रपा एकतापछि बुधबार बसेको पहिलो केन्द्रीय समिति बैठकमा सदस्यहरूले यस्तो धारणा राखेका हुन्।

हिन्दु धर्म र राजनीति

केही दिनअघि काठमाडौँमा हिन्दु र आर्य समाजी दुवैले आ–आफ्नो सम्मेलन सम्पन्न गरे। हिन्दु धर्म सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्रले गरेका थिए भने आर्य समाजीहरूको भेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले।

हिन्दु राष्ट्र बनाउने एजेण्डासहित पार्टी एकीकरण: राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुख बाहेक अन्य महत्वपूर्ण पदमा जान सक्ने गरी संविधान संशोधनको तयारी भइरहेको जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्