‘हिमालले महिला र पुरुष आरोही भनेर चिन्दैन’
अन्नपूर्ण प्रथम आरोहण निकै नै जोखिमपूर्ण छ । बाटो छैन र हिमपहिरोको उत्तिकै डर छ भन्ने थाहा थियो । तर, त्यो डरत्रासभित्र आँट पनि थियो ।
अन्नपूर्ण प्रथम आरोहण निकै नै जोखिमपूर्ण छ । बाटो छैन र हिमपहिरोको उत्तिकै डर छ भन्ने थाहा थियो । तर, त्यो डरत्रासभित्र आँट पनि थियो ।
अन्नपूर्ण प्रथम आरोहणको क्रममा सम्पर्कविहीन भएका भनिएका तीनजना रसियन आरोही सम्पर्कमा आएको पर्यटन विभागले बताएको छ । तिनैजना आरोही सुरक्षित रहेको र ती मध्ये एकजनालाई आधारशिविर झारिएको विभागले बताएको छ ।
अन्नपूर्ण प्रथम (८०९१ मि) को नेपाली महिलाले पहिलोपटक सफल आरोहण गरेका छन् । नेपाली महिला आरोहीको समुहले शुक्रबार दिउँसो साढे १ बजे आरोहण पुरा गरेको सेभेन समिट ट्रेक्सले बताएको छ ।
यस वर्ष वसन्त ऋतुमा चीनतर्फबाट सगरमाथा आरोहण नहुने भएपछि नेपालबाट आरोहण गर्नेको संख्या बढ्दै गएको छ। कोरोना भाइरसका कारण गत वर्ष कुनै पनि आरोहण हुन नसक्दा ठूलो नोक्सानी भोगेको पर्वतीय पर्यटन क्षेत्रमा अहिलेको स्थितिले आस जगाएको पर्यटन विभागले जनाएको छ।
अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहणका लागि अहिले पाकिस्तान, चीन, अमेरिका, क्यानडासहित विभिन्न मुलुकका आरोही अन्नपूर्ण आधार शिविरमा पुग्ने क्रममा छन्। आरोहीको पहिलो टोली पाकिस्तानी समूह केही दिनअघि नै आधार शिविर पुगिसकेको र अन्य विदेशी आरोही पनि केही दिनभित्रै आधार शिविर पुग्ने आरोहण व्यवस्थापन गरेका कम्पनिले बताएका छन्।
बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ।
कार्यक्रममा अग्ला १४ हिमालहरूमध्येको ८ हजार ६ सय ११ मिटर अग्लो हिमालको वृत्तचित्र प्रस्तुत गरिएको थियो। आरोहण दलका निर्मल पुर्जा मगरले आरोहणको अनुभव सुनाए। उनले नेपालीको नाम विश्वभर फैलाउन नेपालको राष्ट्रिय गीत गाउँदै चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराउन आफुहरू सफल भएको बताए।
एकपाइला टेक्दा स्याँ–स्याँ र फ्याँ–फ्याँ हुन्थ्यो । यस्तो दुख किन गरेको होला भन्ने लाग्न सक्छ, तर, उद्देश्य, लक्ष्य पूरा गर्न यस्ता काम गर्न सकिन्छ,’ माउन्ट केटु (८६११ मिटर) आरोहण गरेर इतिहास रचेका निर्मल पुर्जा ‘निम्स’ सोमबार पोखरामा अनुभव सुनाउँदै थिए ।
पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ) निर्मल पूर्जाले फेरी अर्को किर्तिमानी बनाउने तयारीमा जुटेका छन्।
सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुगेपछि नेपाली सेना सहितको सुरक्षाकर्मीले त्यहाँ सर्भिलेन्स गरिरहेको छ।
सगरमाथा आरोहण तयारीका लागि नेपाल आएको बहराइनी राजकुमारको टोलीले लुबोचे र मनास्लु हिमालको सफल आरोहण गरेको छ।
बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहित २१ जनाको टोली गोरखाको सामागाउँमा पुगेको छ।
नेपाली हिमाल आरोहणका लागि रोयल गार्ड बहराइनको टोली काठमाडौं आइपुगेको छ । राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली बुधबार काठमाडौं आइपुगेको हो ।
विदेशी नागरिकलाई नेपाल आउन रोक लगाएको बेला सरकारले कूटनीतिक तवरबाट बहराइनका राजकुमारको जम्बो टोलीलाई नेपाल आउने अनुमति दिएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न रकम अभाव भएको भन्दै ३१ वर्षीय राजकुमार चेपाङले सहयोगका लागि आग्रह गरेका छन्।