६ आश्विन २०८१ आइतबार
image/svg+xml

अब इन्जिनियरलाई पनि लाइसेन्स

नेपाल इन्जिनियरिङ काउन्सिलले इन्जिनियरिङको क्षेत्रमा पनि लाइसेन्सको व्यवस्था गर्ने तयारी थालेको छ। मेडिकल शिक्षामा जस्तै निश्चित परीक्षा पास गरिसकेपछि मात्रै काम गर्न पाउने व्यवस्थाका लागि लाइसेन्सको व्यवस्था गर्न लागिएको जनाइको छ।

इन्जिनियरिङ शिक्षाको गुणस्तरमा जोड

नेपालको इन्जिनियरिङ शिक्षालाई विश्वमा प्रतिस्पर्धी बनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

चाँगुनारायण कलेज विवाद संसद्मा

भक्तपुरस्थित चाँगुनारायण इन्जिनियरिङ कलेज सञ्चालनसम्बन्धी विवाद संसद्मा पुगेको छ । २२ सय विद्यार्थी रहेको कलेजमा विवादका कारण पठनपाठन प्रभावित भएपछि संसदीय समितिले यसबारे सोमबार छलफल गरेको हो ।

घाँसदाउरा गर्ने हात कम्प्युटरमा

खोटाङको जन्तेढुंगा गाउँपालिका ५ स्थित चिसापानी माविमा कक्षा १० मा अध्ययनरत छात्रा प्रतिमा सापकोटा विद्यालय समयमा कम्प्युटरको किबोर्डमा झुमिरहेकी हुन्छिन्।

अध्यक्ष नहुँदा कामकाज प्रभावित

नेपाल इन्जिनियरिङ परिषद्मा एक महिनादेखि अध्यक्ष र उपाध्यक्ष पद रिक्त रहँदा परिषद्को दैनिक कामकारबाही ठप्प बनेको छ।

इन्जिनियरिङ ल्याबबाट भ्रष्ट खोज्ने अख्तियारको तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार निर्माणमा भएको अनियमितताबारे इन्जिनियरिङ प्रयोगशालाबाट अध्ययन सुरु गरेको छ।

इन्जिनियरिङ्गका विद्यार्थीले ल्याए स्मार्ट सिटिको अवधारणा

२१ औं शताब्दी । विज्ञान तथा प्रविधिको युग । यस्तो अवस्थामा नेपालको शहरहरु पनि स्मार्ट बन्नु पर्ने अवधारणा इन्जिनियरिङ्गका विद्यार्थीहरुले ल्याएका छन् ।पुल्चोक इन्जियिनरिङ्ग कलेजमा इन्जियिनरिङ्गका विद्यार्थीहरुले अबको शहर पुर्ण प्रविधिमैत्रि हुनु पर्ने अवधारणासहिको प्रस्तुति गरेर सबैलाई चकित पारेका छन्।

बृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी

‘समृद्ध राष्ट्रको पहिचान, आधुनिक भौतिक निर्र्माण’ नारासाथ सुरु भएको तीनदिने नवौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ ।कार्यक्रम सिभिल इन्जिनियर विद्यार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ केन्द्रीय क्याम्पस पुल्चोकको आयोजनामा प्रदर्शनी भएको थियो ।

इन्जिनियरिङ विद्यार्थीले गरे कलेज तोडफोड

पाल्पा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले कलेज तोडफोड गरेका छन्। उनीहरुले आफुहरुको माग पुरा नभएको भन्दै टायर बालेर प्रदर्शन गर्नुका साथै कम्प्यूटर ल्याव र कलेजका भवनमा तोडफोड गरेका हुन्। विद्यार्थीहरुले कलेजका झ्यालढोला, डेक्सबेन्च, कम्प्यूटर तथा भवनको भित्ताहरु फुटाएका छन्।

इन्जिनियरिङमा चाहियो एक गोविन्द केसी

सन् १९९५ सम्म नेपालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मात्रै सीमित विषयमा इन्जिनियरिङको पढाइ हुँदै आइरहेको थियो ।

नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष न्यौपानेको राजीनामा

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेले पदबाट राजीनामा दिएका छन् । सामाजिक संस्था दर्ता ऐन २०३४ अनुसार गैरनाफामूलक संस्थाका रूपमा सञ्चालित कलेज निजीकरण गरेको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि उनले बिहीबार राजीनामा दिएका हुन् ।

'उस' भर्सेस इन्जिनियरिङ

जताततै बेहिसाब कोरिएका खाल्डे सडकले निम्त्याएको वातावरण विनाश र मानवीय दुर्घटनाको कहालिलाग्दो शृंखला कहिलेसम्म? राजनीतिक हस्तक्षेप र भागबन्डामा बनेका उपभोक्ता समिति (उस) ले गरेका निर्माण कार्यको गुणस्तर के छ?

पुल्चोक इन्जिनियरिङको 'इन्ट्रान्स' पास गराइदिन्छु भन्दै प्रतिविद्यार्थी ३ लाख असुल्ने पक्राउ

प्रहरीले त्रिभुवन विश्वबिद्यालय इन्स्टिच्युट अफ ईन्जिनियरिङमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई ठगेको आरोपमा कलेजका एकजना पुराना बिद्यार्थीलाई पक्रेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले पुल्चोक ईन्जिनियरिङ कलेजमा भर्ना हुन आएका बिद्यार्थीलाई प्रवेश परिक्षामा पास गराईदिने भन्दै ठगेको आरोपमा मोरङ रंगेलीका देव शर्मालाई पक्रेको हो।

भारतमा इन्जिनियरिङ पढाइमा कडाइ, हजारौं नेपाली प्रभावित हुने

भारत सरकारले मेडिकलमा जस्तै इन्जिनियरिङ अध्ययनअघि पनि परीक्षा दिनुपर्ने नयाँ मापदण्ड लागू गर्ने भएको छ। इन्जिनियरिङमा भर्ना हुँदा र पढाइ सकेपछि पनि सरकारी परीक्षा दिनुपर्ने नयाँ प्रावधान भारत सरकारले आगामी शैक्षिक सत्रदेखि लागू गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्