६ आश्विन २०८१ आइतबार
image/svg+xml

वसन्तलाई ‘एक्सलेन्स इन्जिनियरिङ अवार्ड’

२४ देशका इन्जिनियरहरुलाई पछि पार्दै वसन्त कुशवाहाले ‘होस्पिटालिटी एक्सेलेन्स अवार्ड २०१६’ जितेका छन् । कुशवाहाले यसै वर्ष विश्वका १७ वटा देशका इन्जिनियरहरुलाई पछि पार्दै ‘इन्जिनियर अफ् द यर २०१६’को पुरस्कार पाएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्