८ आश्विन २०८१ मंगलबार
image/svg+xml

जन्मदिनमा योगेशले विपन्न विद्यार्थीलाई गरे आर्थिक सहयोग

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले जन्मदिनको अवसरमा ताप्लेजुङको दुर्गम गाउँका दुई बिद्यार्थीलाई अध्ययन खर्च स्वरुप जनही १० हजार रुपैंया दिएका छन्।

दुई वर्षमा सात प्रतिशत काम, दाताद्वारा सहयोग रोक्ने चेतावनी

मुलुकका अधिकांश पुल निर्माणको ठेक्का लिएर काम नगरेको आरोप खेपेको पप्पु कन्स्ट्रक्सनले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको शाखा नहर निर्माणमा समेत लापरबाही गरेको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा पप्पुले काम नगरेपछि शाखा नहर निर्माण गर्न आर्थिक सहयोग गरेको दाताले समेत सहयोग रोक्ने चेतावनी दिएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको सिक्टामा पहिलोपटक सहयोग गर्ने दातृ निकाय साउदी विकास कोष हो ।

मलेसियामा वेपत्ताका परिवारलाई आर्थिक सहयोग

‘हाम्रो आवाज परिवर्तन समाज नमस्कार अभियान’ नामक फेसबुक पेजका सञ्चालकले मलेसियामा वेपत्ता भएका एक कामदारका परिवारलाई आर्थिक सहयोग गरेको छ।

एनबी बैंकद्वारा विद्यालयलाई सहयोग

नेपाल बंगलादेशल बैंकले काभ्रेको बनेपा–४, नालास्थित श्रीष्टीकान्त आधारभूत विद्यालयलाई दुई लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ।

म्याग्दीकी पुजालाई पूर्व न्यायाधीशको सहयोग

चरम गरिबीको कारण आफूँले नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी म्याग्दीकी पुजा खत्रीलाई सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसीले आर्थिक सहयोग गरेका छन्।

मार्मिक पत्र लेखेकी बालिकालाई सहयोगको ओइरो

चरम गरिबीका कारण आफू विद्यालयमा नियमित आउन नसक्ने पत्र प्रधानाध्यापकलाई लेखेकी म्याग्दीकी एक बालिकालाई सहयोगको ओइरो लागेको छ।

पक्षाघात समूहलाई सहयोग प्रदान

काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारीस्थित मेरुदण्ड पक्षघात समूह नेपाललाई पूर्वप्रहरी परिवार मञ्च बेलायतले २ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ।

ऊर्जा विकासका लागि नेपाल–बंगलादेश समझदारी

नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा आज दुई देशबीच हस्ताक्षर भएको छ ।

पहिरोमा ज्यान गुमाएका परिवारलार्इ सरकारकाे एक लाख सहयाेग

आइतवार विहान जाजरकोटको खलंगा स्थित ठाँटीवजारमा गएको पहिरोमा परि ज्यान गुमाएकाहरुको पिडित परिवारलाइ सरकारका तर्फवाट  एक लाखका दरले राहत सहयोग दिइएको छ।

तीन तहका सरकार असहयोगी

स्वास्थ्य क्षेत्रको बेथिति रोक्न पटकपटक अनशन बस्दै आएका डा. गोविन्द केसीको आन्दोलनको जगमा सरकारले दाङमा राप्ती स्वास्थ्य प्रतिष्ठान खोल्ने निर्णय ग-यो।

रोहिन्जा शरणार्थीको सहयोगका लागि आग्रह

केही महिनादेखि बंगलादेशको कोक्स बजारमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका अल्पसंख्यक रोहिन्जा मुसलमान शरणार्थीलाई आर्थिक सहयोग गर्न राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेर्रेसले आह्वान गरेका छन्।

‘विद्युत प्रसारण लाइन र तेल भण्डारण गृह चिनियाँ सहयोगमा’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल र उपलब्धिमूलक हुने विश्वास दिलाएका छन्। रावलले पारवाहन तथा यातायातसम्बन्धी सम्झौताबारे प्राटोकलमा हस्ताक्षर हुनसक्ने जनाए।

अमेरिकी सहयोगमा निर्मित स्वास्थ्य केन्द्र हस्तान्तरण

भूकम्पको समयमा भत्किएको बाह्रविसे स्थित स्वास्थ्य केन्द्र अमेरिकी सहयोगमा पुननिर्माण गरेर हस्तान्तरण गरिएको छ।

मनोज पुनका मुख्य सहयोगी पुर्पक्षका लागि थुनामा

रुपन्देही जिल्ला अदालतले प्रहरी मुडभेठमा मारिएका मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निर्वाह गरेको आरोपमा पक्राउ परेका आठ जनालाई आज पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

बेकह्याम दम्पतीको सहयोगी मन

बेलायतका चर्चीत पूर्व फुटबल खेलाडी डेभिड बेकह्याम र उनकी श्रीमती भिक्टोरीयाले गत महिना बेलायतका राजकुमार ह्यारीको बैबाहिक समारोहमा सहभागी हुँदा लगाएको पहिरन एक परोपकारी कोषलाई उपलब्ध गराउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्