४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

श्रीमान् दुई वर्षदेखि सम्पर्क विहीन, अस्पतालको शय्याबाट गरिन् सीताले सहयोगको याचना

म्याग्दीको धवलागिरी गाउँपालिका १, गुर्जाकी सीता भुसाल विकले उपचारका लागि सहयोगको याचना गरेकी छन् ।

नेस्लेद्वारा भूकम्प पीडितलाई ३२ लाख सहयोग

नेस्लेले नेपालमा भूकम्प पीडित राहतका लागि ३२ लाख रूपैयाँ बराबरको खाद्यान्नमा सहयोग गरेको छ।

शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको बताएकी छन्।

साइमेक्स इंकले गर्‍यो भूकम्प प्रभावितलाई सहयोग

नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको अधिकृत वितरक साइमेक्स इंकले भूकम्प प्रभावित समुदायहरूका लागि सहयोग गरेको छ।

गाजावासीलाई सहयोग गर्न जोर्डनका बालबालिकाको फुटबल प्रतिष्पर्धा

च्याम्पियनसिपमा सहभागी १० वर्षीय खेलाडी यामेन मारकाले आफ्नो व्यक्तिगत वचतबाट गाजाका बालबालिकालाई चन्दा दिनु आफूले गर्नसक्ने काम भएको बताए।

भूकम्पपीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग

चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ।

नेपाल प्रहरी श्रीमती सङ्घले भूकम्प पीडितलाई नगद सहयोग गर्यो

नेपाल प्रहरी श्रीमती सङ्घले भूकम्प पीडितका लागि रु पाँच लाख ५५ हजार पाँच सय ५५ सहयोग गरेको छ।

अमेरिका–नेपाल सहयोगी समाजको बोर्ड अफ ट्रष्टीको सभापतिमा तिम्सिना

अमेरिका–नेपाल सहयोगी समाज (एएनएसएच) को बोर्ड अफ ट्रष्टीको सभापतिमा केदार तिम्सिना निर्वाचित भएका छन्।

बैंकहरूद्वारा भूकम्प पीडितलाई सहयोग

ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग​को समन्वयमा भूकम्प पीडितहरूलाई आर्थिक सहयोग गरेको छ।

पौडीमा सहयोग गर्न हुसेन तयार

नेपाल भ्रमणमा रहेका विश्व एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसाल्लमले नेपालको पौडी खेलमा धेरै सम्भावना रहेको उल्लेख गर्दै पौडीमा नेपालजस्तो अल्पविकसित देशलाई सहयोग गर्ने तयार रहेको बताएका छन्।

सानिमा बैंकद्वारा २५ लाख रूपैयाँ सहयोग

सानिमा बैंकले भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्