६ आश्विन २०८१ आइतबार
image/svg+xml

ग्लोबल आइएमई बैंकद्वारा सहयोग

ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ।

चम्ल्याहा शिशुलाई ग्रीनसिटीको सहयोग

सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले युसीएम यसमा जन्मिएका चम्ल्याहा शिशुलाई आर्थिक सहयोग गरेको छ।

म्यानमारकी नेतृ सूकीका सहयोगीलाई २० बर्ष जेल सजाय

देशद्रोह गरेको आरोपमा देश निकाला गरिएका नागरिक नेता आङ सान सुकीका निकट सहयोगीलाई शुक्रबार २० वर्षको जेल सजाय सुनाएको उनका वकिलले बताएका छन्।

वर्षाले कृषि बालीलाई राहत

उनका अनुसार पसाउन लागेको धानबाली, कोपिला लाग्दै गरेका काउली बन्दा, साग, मुला, बोडी, गेँडागुडीलगायतका अहिले सिँचाइको उपयुक्त समय मानिन्छ।

तीन स्थानीय तहका कोरोना प्रभावितलाई राहत

कोरोना संक्रमणका कारणरोजगारी गुमाएका जुम्लाका तीन स्थानीय तहका परिवारलेराहत पाएका छन्।

गण्डकी प्रदेशको शिक्षा नीति

गण्डकी प्रदेश सरकारले २०७८ भदौ ७ गते पारित गरेको शिक्षा नीतिको कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध भएर लागेमा यो प्रदेशमा शैक्षिक सुधारको अभियान ल्याउन सकिने साथै प्रदेशले शिक्षा क्षेत्रमा फड्को मार्न सफल हुनेमा शंका छैन।

स्वदेशी उत्पादन प्रवर्द्धन अभियानको लोगो राष्ट्रपतिलाई

विराटनगरका उद्योगीहरूले सुरू गरेको स्वदेशी उत्पादन प्रवर्द्धन अभियान टोली काठमाडौं पुगेको छ। विराटनगर लगायत प्रदेश १ का विभिन्न जिल्लामा अभियान सञ्चालन गरिरहेको टोली काठमाडौं पुगेको हो।

‘नेपालका लागि मात्र एमसिसी संशोधन हुन सक्दैन’

एमसिसीका बारेमा तल्लो तहमा गलत भाष्य सिर्जना गरिएको बताउँदै उनले आफू गाउँमा जाँदा जनताले यो सम्झौता कार्यान्वयन गर्नुहुँदैन भन्ने गरेको सुनाए।

फोक्सो र मुटुका बिरामीलाई छ लाख सहयोग

पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङका रामे तामाङको उपचारका लागि विभिन्न देशमा रहेका नेपालीले छ लाख १० हजार रूपैयाँ सहयोग गरेका छन्।

रियानालाई आर्थिक सहयोग

घरको छतबाट खसेर मेरुदण्ड भाँचिएकी वीरेन्द्रनगर–१० मुस्लिम बस्तीकी रियाना बानुको उपचारका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, नेपाली विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य विवेक आचार्यलगायतले १८ हजार सहयोग गरेका हुन्।

रुकुमपूर्वमा कृषि विकास बैंक

विकास बैंकले रुकुमपूर्वमा नयाँ शाखा उद्घाटन गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त शाखा उद्घाटन गरेका हुन्।

सिद्धार्थद्वारा जोन्ता क्लबलाई सहयोग

सिद्धार्थ बैंकले कमलादी, काठमाडौंस्थित जोन्ता क्लबलाई ४ लाख ९७ हजार २ सय रूपैयाँ आर्थिक सहयोग गरेको छ।

कोभिड नियन्त्रणमा सहयोग माग

अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकलाई थप सहयोग गर्न आग्रह गरेका छन्।

कमेडी च्याम्पियनका विजेता भरतलाई पूर्वमन्त्री भट्टराईद्वारा एक लाख सहयोग

कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्