१९ आश्विन २०८१ शनिबार
image/svg+xml

जापानी नागरिकदेखि सरकारका पूर्व उपसचिवसम्म पक्राउ

भूकम्पपीडितलाई क्यानडा, अमेरिका, जापान पठाइदने प्रलोभोन देखाएर ठगी गरेका तीन वटा घटना एक महिनाभित्रै देखिएका छन्। ठगहरुले अमेरिका, क्यानडा तथा जापान पठाइदिने भनेर मोटो रकम असुलेर ठगी गरेको अनुसन्धानबाट खुलेको छ।

सरकारले भूकम्प पीडितभन्दा अाफू निकट एनजिओलाई प्राथमिकता दियो

११ जिल्लामा सर्वेक्षण गर्न मात्रै ७८ करोड रुपैयाँ खर्च भएको देखाइएको छ। पैसा यथेष्ट खर्च हुने, त्यो एनजिओले पाउने तर भूकम्पपीडितको अवस्थामा कुनै सुधार नहुने यस्तो अवस्था अन्त्य गरौं भन्दा विभिन्न झुटा आरोपहरु सामना गर्नुपर्ने अवस्था छ। निजी क्षेत्र १५ प्रतिशत प्रशासनिक खर्चमा काम गर्न तयार छ। एनजिओलाई २० प्रतिशत दिइएको छ। यसबारे बहस गरौं भन्दा आफू सिइओ हुन नपाएर रिस पोखेको भन्नु गैरजिम्मेवार अभिव्यक्ति हो।

भूकम्प पीडितको चामल बेच्दै सरकार

काठमाडौं-सरकारले भूकम्प पीडितका नाममा छिमेकी देशले पठाएको हजारौं क्विन्टल चामल कुहिन थालेपछि सस्तो मूल्यमा बेच्न थालेको छ।

धर्मस्थलीमा खाेलाले बगाएका सरकारी कर्मचारीको उद्धार, विष्णुमतीले बगाएकी महिला बेपत्ता

काठमाडौं— तारकेश्वश्र नगरपालिका धर्मस्थलीस्थित खोलामा आएको बाढीले शुक्रबार धर्मस्थली बस्ने पशु सेवा केन्द्र धर्मस्थलीका कार्यालय प्रमुख ५१ वर्षीय जयप्रकाश यादवलाई बगायो। मोटरसाइकल सहित बगाएका उनको खोजीमा खटिएको प्रहरीले केही समयपछि सकुशल उद्धार गरेको थियो।

नयाँ स्थानीय सरकारको रचना

७३ असार २ गते प्रकाशित अघिल्लो लेखमा नेपालको नयाँ संविधानमा रहेका विवादास्पदप्रावधानहरुमा प्रश्नहरु क्रमशः राख्दै जाने वाचा गरेकाथियौं । योे लेखनयाँ स्थानीय सरकारको गठनमा केन्द्रितहुनेछ ।

काँग्रेस र एमालेले साथ दिए सरकारको नेतृत्व गर्न तयार: दाहाल

नेकपा (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता र सहमतिबाट मात्र मुलुकका विद्यमान समस्या समाधान गर्न सकिने बताएका छन्। राष्ट्रिय एकता र सहमतिलाई पूर्णता दिन राष्ट्रिय सहमतिको सरकार निमार्ण गर्नुपर्ने उनको जोड छ।

‘अघिल्लो सरकारले गरेका सम्झौताका कारण एकमुष्ठ रकम दिन अप्ठ्यारो’ (भिडियो)

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारले दातृ निकायसँग गरेका सम्झौताका कारण नै अहिले कांग्रेसले उठाइरहेका माग पूरा गर्न अप्ठ्यारो परेको बताएका छन्।

नुन र पेट्रोलियम खानी अध्ययन गर्न सरकारी टाेली मुस्ताङमा

मुस्ताङ—पेट्रोलियम पदार्थ र नुनखानीको अध्ययन गर्न सरकारी टोली मुस्ताङ पुगेको छ। उद्योगमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, घरेलु तथा साना उद्योग र प्राविधिकसहित २२ जनाको टोली सोमबार मुस्ताङ आइपुगेको हो।

राष्ट्रिय सहमति भए सरकारको नेतृत्वमा खुला छौः सञ्चारमन्त्री

सरकारका प्रवक्तासमेत सूचना तथा सञ्चारमन्त्री शेरधन राईले दलहरुबीच राष्ट्रिय सहमति बने सरकारको नेतृत्वकालागि आफूहरु खुल्ला रहेको बताएका छन्।

सहमतिको सरकार आवश्यकः गृहमन्त्री बस्नेत

पाल्पा- गृहमन्त्री शक्तिबहादुर बस्नेतले देशमा राष्ट्रिय सहमतीको सरकार आवश्यक रहेको बताएका छन्। उनले संविधान कार्यान्वयनमा केही जटिलता रहेकोले सबै राजनीतिक दल एकताबद्ध भएर काम गर्नुपर्ने बताए।

६२ प्रतिशत मुद्दामा हार्छ सरकार

बनेपा– कायममुकायम प्रधानन्यायाधीश सुशिला कार्कीले अनुसन्धान र अभियोजनबीच समन्वय हुन नसक्दा फौजदारी न्याय प्रशासनमा चुनौती थपिँदै गएको बताएकी छिन्।

चाैतर्फी दबाबपछि बल्ल सरकारले बनायाे ग्यास सिलिन्डर गुणस्तर छानविन समिति

काठमाडौं– ग्यास सिलिन्डर बिस्फोटमा परी उपभोक्ताको ज्यान गएपछि सरकारले ग्यास उद्योगले प्रयोगमा ल्याएका सिलिन्डरको अध्ययन गर्न बिहीबार छाननिव समिति गठन गरेको छ। सिलिन्डरले मापदण्ड पूरा गरे/नगरेको अध्ययन गर्दै सुरक्षा व्यवस्थामा अपनाउनु पर्ने सुझाब सहित प्रतिवेदन पेश गर्नको लागि समिति गठन गरेको छ।

उज्जन हत्याको १९ वर्ष, सरकारले न्याय नदिएको परिवारको गुनासो

काठमाडौं– गैरन्यायीक रुपमा १९ वर्षअघि हत्या गरिएका उज्जन श्रेष्ठको परिवार अहिले पनि न्याय माग्दै हिँडिरहेको छ। कुनै राजनीतिक संलग्नता नरहेको व्यक्तिलाई शसस्त्र द्वन्द्वको नाममा हत्या गरिए पनि न्याय नदिने काम हालसम्म जारी रहेको पीडित परिवारको गुनासो रहेको छ।

सरकार–मोर्चा वार्ता सकारात्मक

रकार र ३३ दलीय मोर्चाबीचको वार्ता सकारात्मक भएको नेताहरुले जनाएका छन्। दोस्रो संविधानसभा बहिष्कार गरेको ३३ दलीय मोर्चाले संविधानसभाबाट जारी भएको संविधानप्रति समर्थन जनाउँदै सामित्व ग्रहण र अपनत्व लिने बताएपछि सरकारसँग वार्ता भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्