२० आश्विन २०८१ आइतबार
image/svg+xml

जर्मन सरकारद्वारा काबुल हमलाको भर्त्सना

जर्मन सरकारले अफगानिस्ताको राजधानी काबुलमा १२ जना नेपालीको ज्यान जानेगरी भएको हमलाको भर्त्सना गरेको छ। नेपालस्थित जर्मन दूतावासले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई पत्र पठाएर घटनाको भर्त्सना गरेको हो।

सरकार–३३ दलीय मोर्चाबीच वार्ता हुँदै

विभिन्न माग राख्दै आन्दोलन गरिरहेको ३३ दलीय राष्ट्रिय मोर्चा र सरकारबीच वार्ता हुँदैछ। बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने वार्तामा प्रधानमन्त्री स्वंय उपस्थित हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जनाए।

'यो कालाबजारीसँग मिलेको सरकार हो'

पार्टी सभापति निर्वाचित भएयता नेपाली राजनीतिमा शेरबहादुर देउवा धेरै आक्रोस पोख्दैनन् तर बिस्तारै बोलेको पनि सुनिन थालेको छ । तैपनि कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह नगरेको गुनासो सुनिन्छ । तर, उनी सरकारको यही रवैया रहे संसद अवरुद्ध गर्न पछि नपर्ने बताउँछन् ।

ओली सरकार टिकाउन सबै प्रयत्न गर्छौ: उपाध्यक्ष ज्ञवाली

पर्वत-नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सरकार टिकाउन सबै उपाय अवलम्बन गर्ने बताएका छन्।

काबुल बम हमलामा मारिएकलाई क्षतिपूर्ति दिन निर्देशन, सरकारको पहल 'प्रशंसनीय'

काठमाडौं–अन्तराष्ट्रि सम्बन्ध तथा श्रम समितिले अफगानिस्तानमा अात्मघाती बम अाक्रमणमा मारिएका परिवारलाई विनाभेदभाव राहात र क्षतिपूर्ति प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ।

सरकारलार्इ घुँडा टेकाउन उद्याेगीले ग्यास ल्याउने अनुमति राेके

काठमाडौं– आफ्नो व्यवसायिक स्वार्थ पूरा गर्नको लागि ग्यास उद्योगीले नेपाल आयल निगमसँग ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) रोकेका छन्। कानुनको धज्जी उडाउँदै उपभोक्तालाई आतंकित पारेर सरकारलाई घुँडा टेकाउन ग्यास उद्योगीले गैर व्यवसायिक चरित्र प्रर्दशन गरेका हुन्।

फोरम लोकतान्त्रिकले तत्काल सरकार नछाड्ने

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केही नेताले सरकार छाड्ने बताइरहेका बेला पार्टी केन्द्रीय समितिले भने तत्काल सरकारबाट नहट्ने निर्णय गरेको छ।

स्थिानीय सरकारको महत्व

नेपालको संविधान २०७२ मा तीन तहको सरकारको स्पष्ट व्यवस्था गरिएको छ तर यो व्यवस्थाको पृष्ठभूमिमा २०४९ सालमा भएको स्थानीय तहअन्तर्गत गाउँ विकास समिति (गाविस), नगरपालिका र जिल्ला विकास समिति (जिविस)को निर्वाचनपछि गठन भएका गाविस महासंघ, नगरपालिका संघ र जिविस महासंघका निर्वाचित पदाधिकारीको धेरै ठूलो भूमिका थियो भन्ने थोरैलाई मात्र ज्ञात होला ।

नेपाली कामदारले विदेशबाट पैसा पठाउँदा शुल्क नलिन सरकारलार्इ निर्देशन

काठमाडौं– व्यवस्थापिका संसदअन्तर्गतको विकास समितिले वैदेशिक रोजगारीमा कामदार पठाउन सम्झौता गर्दा विप्रेषण(रेमिट्यान्स) बैंकिङ माध्यमबाट भित्रिने व्यवस्था गर्न सरकार तथा श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले बताए।

ओली गठबन्धन अल्पमतमा - एकीकृत नेकपा माओवादीले वर्तमान सरकार छाड्ने निर्णय

काठमाडौं- प्रमुख सत्तासाझेदार एकीकृत नेकपा माओवादीले वर्तमान सरकार छाड्ने निर्णय लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व गठबन्धन अल्पमतमा परेको छ। बुधबार बिहान बसेको एकीकृत माओवादी पदाधिकारी बैठकले अहिलेको सरकारले परिणाममुखी काम गर्न नसकेको भन्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो।

न विमानस्थल, न सरकारी सेवा

'पहिला निजी जग्गा ८४ बिघा अधिग्रहण गर्नुपर्ने अनुमान गरिएकोमा अहिले नाप–नक्सा गर्दा बढेर एक सय १२ बिघा पुगेको छ,' कर्णले भने, 'बढी देखिएको २८ बिघा अधिग्रहण गर्न र मुआब्जा दिन सरकारबाट निर्णय गराउने प्रक्रियामा लागेका छौं ।'

धोवादीको फलाम सरकार अाफैंले प्रशोधन गर्ने

नवलपरासी–नवलपरासीको पहाडी क्षेत्र धोवादीमा भेटिएको फलाम खानीको उत्खनन् र प्रशोधनको काम पनि सरकारले नै गर्ने उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताएका छन्। सो क्षेत्रमा खानी तथा भूगर्भ विभागको टोलीले अनुशन्धान गर्दै आएको छ।

विपद व्यवस्थापनमा सरकार असफल

काठमाडौं- विपद व्यवस्थापनमा सरकार असफल रहेको सांसदहरुले टिप्पणी गरेका छन्। विपद व्यवस्थापनको लागि पूर्व तयारीमा वेवास्ता गरिँदा जनताले क्षति व्यहोर्नु परेको सांसदहरुले आवाज उठाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्