७ आश्विन २०८१ सोमबार
image/svg+xml

पूर्वी नेपालका नाकाहरूमा जाँच केन्द्र

नाकामा राखिएका जाँच केन्द्रमा अहिलेसम्म कोही व्यक्तिमा पनि कोरोनाको आशंका नदेखिएको झापाका प्रजिअ उदयबहादुर रानामगरले जानकारी दिए।

किन गलहत्याइए लीलामणि ?

पौड्यालमा गुणैगुण छन् भन्नु अत्युक्ति हुन्छ। उनको सबैभन्दा ठूलो अवगुण भनेको सत्ताका मान्छे र सत्ताधारी पार्टीका कार्यकर्ता खुसी बनाउन नसक्नु हो।

मिस वर्ल्डको नेपाल यात्रा

यस वर्षकी मिस वर्ल्ड टोनी एन सिंह नेपाल आइपुगेकी छिन्। बिहीबार कतार एयरवेजबाट नेपाल आइपुगेकी मिस वल्र्ड सिंहलाई मिस नेपाल अनुष्का श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन्।

नेपाली सेनाभित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति नआउदा बैठक स्थगित

नेपाली सेनाभित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री इश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि सांसदहरुले आपत्ति जनाउँदा संघीय संसद प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठक स्थगित भएको छ।

मिस वर्ल्ड नेपालमा

यस वर्षकी मिस वर्ल्ड टोनी एन सिंह नेपाल भम्रणमा आउँदै छिन्। बुधबार द हिडन ट्रेजरले प्रेस विज्ञप्तिमार्फत मिस वल्र्ड टोनी एन सिंह बिहीबार (आज) नेपाल आउँदै गरेको जानकारी गराएको थियो।

असन्तुष्ट पक्षद्वारा प्रशिक्षण बहिस्कार

एक महिना लामो रस्साकक्सीपछि पार्टीको १४औं महाधिवेशनको कार्यतालिका विवाद सल्टाए पनि सभापति शेरबहादुर देउवाले विभाग र केही केन्द्रीय तथा आमन्त्रित सदस्य मनोनयनपछि विवाद तीव्र बन्न पुगेको हो।

'नेपाल रत्न' पाउनेलाई मन्त्रीसरह सुविधा

सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम दिने भएको छ। नेपाली नागरिकलाई दिइने उक्त सर्वोच्च पदकलाई ‘नेपाल रत्न’ नाम दिइएको छ।

'सरकारी धारणा प्रस्ट होस्'

विभिन्न मुलुकमा कोरोना भाइरस फैलिरहेको बेला वैदेशिक रोजगार व्यवसायी संघले नेपालीलाई विदेश पठाउने कि नपठाउनेमा प्रस्ट निर्णय गर्न सरकारसँग माग गरेको छ।

नेपाल लिकर्स र गायक दीपक बज्राचार्यबीच सांगीतिक सहकार्य सम्झौता

नेपाल लिकर्स प्राइभेट लिमिटेड र गायक दीपक बज्राचार्यबीच संँगीतिक सहकार्य गर्ने सम्झौता भएको छ। झण्डै तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा योगदान दिएका गायक बज्राचार्यसँग काठमाडौंमा एक कार्यक्रमबीच दुईपक्षीय सम्झौता भएको हो।

यस्तो हुनुपर्छ गभर्नर

दाताको निर्देशनमुताबिक नीतिगत निर्णय गर्ने परम्पराले केन्द्रीय बैंकको स्वायत्ततामै प्रश्न उब्जाएको छ ।

एक दर्जन एजेन्डामा छलफल

नेपाल–बंगलादेशबीच बंगलादेशको राजधानी ढाकामा मंगलबार हुने तय भएको सचिवस्तरीय व्यापार वार्तामा नेपालले करिब एक दर्जन एजेन्डा प्रस्तुत गर्ने भएको छ।

अतिरिक्त महसुल तिर्न परेर उद्योग बन्द: महासंघ

नेपाल विद्युत् प्राधिकरणले भैरहवा–बुटवल औद्योगिक करिडोरका उद्योगहरुसँग ‘नियमावलीविपरीत’ यसअघि प्रयोग गरेको बिजुलीबापत ६६ प्रतिशत थप महसुल लिन खोजेकोमा निजी क्षेत्रले आपत्ति जनाएको छ।

भटाभट नियुक्ति गर्दै देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई केन्द्रीय सदस्य, छ आमन्त्रित सदस्यसहित सात विभाग प्रमुख तोकेका छन् ।

जापानको नारिता पुग्यो निगमको जहाज

नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमानले पहिलो पटक जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्