७ आश्विन २०८१ सोमबार
image/svg+xml

महाधिवेशनमा सिटौलाको छुट्टै टिम हुने

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको १४औं महाधिवेशनमा छुट्टै टिम कायम राख्ने बताएका छन्।

‘मञ्चबाट सतर्कताको अपिल मात्रै गरिए स्थिति भयावह हुन सक्छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेकोले नेपालले पनि सतर्कता राख्नुपर्ने जनाएको छ।। सोमबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले यसलाई नेपालमा प्रवेश र विस्तार हुन नदिन १४ बुँदे अपिल नै गरेको छ।

नेपाली सेनाको सुपथ मूल्य पसल

नेपाली सेनाले काठमाडौंको त्रिपुरेश्वरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। सैनिक कल्याणकारी योजना अतर्गत सेनाले वहालवाला सैनिक तथा अवकाश प्राप्त सैनिकले सेवा पाउने गरी आइतबारदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो।

नेपालको लगातार दोस्रो हार, हङकङसँग ४३ रनले पराजित

नेपाल हङकङसँग पराजित भएको छ। एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेट अन्तरगत आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो। यो नेपालको लगातार दोस्रो हार हो।

असहमतिकाबीच कांग्रेसका १३ विभाग गठन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १३औं महाधिवेशन भएको चार वर्ष बित्न लाग्दा शनिबार १३ वटा विभाग गठन गरेका छन्।

दक्षिण कोरियामा रहेका नेपाली भन्छन्, ‘त्रासैत्रासमा काम गरिरहेका छौं’

दक्षिण काेरियामा कोरोनाको संक्रमण दिन प्रतिदिन फैलिन थालेपछि त्यहाँ रहेका नेपाली पनि त्रसित भएका छन्। उनीहरूले त्रासैत्रासमा काम गरिरहेकाे बताएका हुन्।

सुखै छन सुइनासरि, दुःखै जनमभरि...

पश्चिम नेपालमा गाउँदै नाचिने एउटा लोकगीतका अनेक नाम छन्– देउडा, ड्यौडा, डेउडा, द्यौणा, न्याउल्या आदि। नेपाली शब्दकोशहरूमा ‘देउडा’ शब्दको अर्थ भेटिन्छ

नेपाली सडकमा जापानी 'ट्राफिक'

गुचीले नेपालमा स्वयंसेवक ट्राफिक बनेर सडक व्यवस्थापना सहयोग पु-याएको करिब दुई वर्ष भयो। उनले अशक्त तथा वृद्धवृृद्धालाई जेब्राक्रसिङबाट सडक पार गराइदिँदै आएका छन्।

परम्परागत नेपाली खाना नै पोषित

कुन खाना खाएमा हाम्रो स्वास्थ्य राम्रो हुन्छ ?,कुन खाना खाने या नखाने ? अक्सर यस्तै जिज्ञासा स्वास्थ्य प्रति सजक हुनेहरुको मनमा हुन्छ। तर हामीले उचित जवाफ पाइरहेका हुँदैनौ। यसको लागि धेरै सोचिंरहनु र खोजीरहनु पर्दैन। मात्र परम्परागत नेपाली खानालाई पच्छयाए हुन्छ।

अभियानको घोषणा नहुँदै कार्यक्रमबाट बाहिरिए खरेल

‘हाम्रो नेपाल, हामी नेपाली’ नामक समूहमार्फत सुशासनको पक्षमा अभियान चलाउने भनी कस्सिएका पूर्वडिआइजी रमेश खरेल बिहीबार अभियानको घोषणा नहुँदै कार्यक्रमबाट बाहिरिएका छन्।

कोरोना महामारी र नेपालको तयारी

कोरोना प्रकोप रोकथाम भनेको चीनबाट १ सय ७५ नेपालीको उद्धार र तिनलाई क्वारेनटाइनमा राख्नु मात्र हो भन्ने ठानिएको देखिन्छ।

निजी क्षेत्रको आशा र भरोसाको सम्बाहक बन्न मेरो उम्मेदवारी: ढकाल

उद्यमी चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन्।

नेपालगन्ज नाकाको आइसिपी निर्माण अन्योल

पूर्वी नाकामा रहेको आइसिपी सञ्चालनमा आइरहँदा नेपालगन्ज नाकाको आइसिपी निर्माण भने ओझेलमा परेको छ। उक्त नाकामा अझैसम्म पनि निर्माण गर्ने सुरसार छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्