७ आश्विन २०८१ सोमबार
image/svg+xml

संसदमा सहयात्रा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शुक्रबार जे जसरी पारित गरिएको छ, त्यसले मुलुकलाई राजनीतिक ध्रुवीकरण र मुठभेडतर्फ लैजान खोजेको प्रस्टै छ।

नेपाल–भारतबीच इनर्जी बैंकिङमा सहमति

नेपालमा उत्पादित बिजुली खेर जाने अवस्थाको अन्त्य भएको सरोकारवालाले बताएका छन्। उत्पादित बिजुली खेर जाने चिन्ता व्यक्त भइरहेका बेला नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले इनर्जी बैंकिङमा सहमतिले गरेपछि यस्तो अवस्थाको अन्त्य भएको उनीहरुको भनाइ छ।

चार ‘वाई १२–ई’ जहाज भाडामा दिने तयारी

नेपाल वायु सेवा निगमले दुर्गम क्षेत्रमा उडान गर्ने चार थान ‘वाई१२–ई’ जहाज चलाउन नसक्ने निष्कर्ष निकाल्दै भाडामा दिने तयारी थालेको छ।

के नेपाल बलियो छ?

शीर्षक मात्र सरक्क पढ्दा ‘के भनेको होला ?’ भन्ने लाग्नु स्वाभाविकै छ। यो पंक्तिकार पनि यो देश बाँच्छ भन्ने कुरामा त ढुक्क छ, विश्वस्त छ, भूभौतिक कारणबाट मात्रै पनिस तर नेपाल नेपाल नै भएर बाँच्ने हो कि यमन वा भेनेजुएला भएरस अहिलेको अहं प्रश्न भने त्यो हो। यो प्रश्न त्यसै खडा भएको होइन। निरन्तर ‘नियन्त्रित अस्थिरता’ व्यहोरिरहेको यस मुलुकले बल्लबल्ल पचास र साठीको अस्थिरताको दशक पनि पार गरेर तथाकथित स्थायित्व हासिल गर्‍योस मुलुक गणतन्त्रमयी लोकतन्त्र बन्योस संविधान बन्यो, झण्डै दुई तिहाइको ‘साम्यवादी’ सरकार पनि बन्यो। तर मुलुक र जनताले खोजेको भन्दा शासन व्यवस्था पृथक् ढंगले चलेकामा मुलुक त्रस्त छ। किन ?

राजधानीमै प्रधानमन्त्री ओलीको पुत्ला दहन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले कम्युनिष्ट सरकारविरुद्ध चर्को नाराबाजी गर्दै राजधानीमै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

सरकारको शैली प्रजातन्त्रको मूल्य मान्याताविपरीत : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रजातन्त्रको मूल्य मान्यताविपरीत अगाडि बढेको आरोप लगाएका छन्। शुक्रबार संसदमा भएको घट्नाले कम्युनिस्ट सरकार अधिनायकवादतर्फ लागेको बताए।

भारतलाई हतियार खरिद बक्यौता चुक्ता गर्न ठोस धारणा बनाइने

नेपाली सेनाले हातहतियार तथा सैन्य उपकरण खरिदबापत भारतलाई तिर्नुपर्ने बक्यौता रकमबारे ठोस निर्णय गर्ने जिम्मा तीन मन्त्रालयलाई दिने दिइने भएको छ। राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास समस्या समाधान समितिको ४४ औँ बैठकमा यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेको छ। बैठकमा नेपाली सेनाले भारतसँग ६० प्रतिशत अनुदानमा ४० प्रतिशत रकम बुझाउनेगरी खरिद गरिएका हतियार र सैन्य उपकरणबापतको बक्यौता तीन अर्बभन्दा बढी रहेको जनाइएको छ।

‘मेडिकल माफियामुखी ऐन’

चिकित्सा शिक्षा सुधारका अभियन्ताले संसद्बाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई माफियामुखी ऐनको संज्ञा दिएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नागरिक समाजलगायतको विरोधका बाबजुद सदनबाट पारित विधेयकमा माफियामुखी व्यवस्था रहेको अभियन्ताको आरोप छ। ऐनमा डा. गोविन्द केसीसँग गरेको सम्झौताबमोजिम जनतामुखी र विद्यार्थीमुखी प्रावधान हटाएर मेडिकल माफियामुखी प्रावधान राखिएको उनीहरूको दाबी छ।

'अधिनायकवाद चरित्र नसच्याइए सडकबाटै ओली सरकार ढाल्छाैं'

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा नेपाल तरुण दलले बुटवलमा शनिबार प्रदर्शन गरेको छ। सर्वसुलभ स्वास्थ्य सेवा र शिक्षा पाउनुपर्ने आम नागरिकको नैसर्गिक अधिकार हनन् हुने प्रावधानसहितको स्वास्थ्य शिक्षा विधेयक पारीत भएपछि त्यसको विरोधमा उत्रिएको तरुण दलले बताएको छ।

रौतहटमा पहिलो सडक सुरक्षा कार्यक्रम सम्पन्न

नेपाल प्रहरीले रौतहटमा सडक सुरक्षासम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ। जिल्लामा हुने अस्वाभाविक मृत्यु तथा अंगभंग र घाइतेसम्बन्धी घटनाको मुख्य कारण सडकमा हुने सवारीसाधन दुर्घटना रहेको सन्दर्भमा इलाका प्रहरी कार्यालय गरुडाले सडक सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको हो।

नेपाली टाेलीकाे अलराउण्ड प्रदर्शनमा युएई १ सय ४५ रनले पराजित, साेमपालले लिए ५ विकेट

नेपाली टाेलीकाे अलराउण्ड प्रदर्शनमा युएई एकदिवसीय श्रृङ्खलाको दोश्रो खेलमा १ सय ४५ रनले पराजित भएको छ। पहिलो खेलमा फितलो ब्याटिङका कारण ३ विकेटको हार व्यहोरेको नेपालले शनिबार सम्पन्न खेलमा ब्याटिङ र बलिङ् दुवैमा राम्रो प्रदर्शन गरेपछि ३ खेलको एकदिवसीय सिरिज १-१ को बराबरीमा ल्याउन सफल भयो।

डाभोस बैठकमा सहभागिता : वैदेशिक लगानी भित्र्याउन सहज होला?

विश्व आर्थिक मञ्चको ४९ औं डाभोस बैठकमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली शनिबार नेपाल फर्किए। माघ ८ गते उनले ‘दक्षिण एसियाली रणनीतिक दृष्टिकोण’ सत्रमा आफ्नो विचार राखे। त्यहाँ प्रधानमन्त्रीले नेपालमा लगानी गर्न विश्व समुदायलाई आग्रह गरे।

एकदिवसीय क्रिकेट : नेपालद्वारा युएईसामु २४३ रनको लक्ष्य प्रस्तुत, राेहितकाे अर्धशतक

युएईसँगको एकदिवसीय क्रिकेटको दोस्रो खेलमा नेपालले सुधारिएको ब्याटिङ गरेको छ। दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीमा जारी खेलमा नेपाल युएईलाई जितका लागि २ सय ४३ रनको लक्ष्य दिएको छ।

केसीको समर्थनमा प्रदर्शन

१८ दिनदेखि अनशनरत डा. गोबिन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै 'साेलिडारिटी फर डक्टर केसी एलायन्स' लगायत उज्जवल थापा नेतृत्वको विवेकशीलले काठमाडाैंकाे माइतिघरमा प्रदर्शन गरेको छ।

चोभारका चराहरु

शनिबार त्यसै त बिदाको दिन, त्यो पनि कठ्याङग्रिने जाडो, बिहानै बर्ड कन्जरभेशन नेपाल (बिसिएन)ले चोभारदेखि टौदहसम्म हिउंँदे जलचराको गन्ति गर्न निमन्त्रणा गरेको थियो। चोभारस्थित जलविनायक दर्शन गरेर गल्छीबाट दक्षिणतिर ३६ जनाको समूह बाग्मतीको तिरैतिर लाग्यौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्