२१ आश्विन २०८१ सोमबार
image/svg+xml

टि२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा

अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगामी जुनमा हुने खेल तालिका र समूह सार्वजनिक गरेको छ।

धितोपत्र बोर्डका अध्यक्ष हमालको २२ महिने कार्यकाल २३ काम सम्पादन,सात अधुरै

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफ्नो २२ महिने कार्यकालमा २३ वटा मुख्य काम गरेको र ७ वटा काम कार्य योजना अनुसार हुन नसकेको दावी गरेका छन्।

सरकारले ऐन संशोधन गर्ने विधिलाई मिच्ने काम गरिरहेको छः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका नाममा ऐन संशोधन गर्ने विधिलाई मिच्न नहुने बताएका छन्।

‘इन्जिनियरिङका विद्यार्थी विदेश जानु पर्दैन’

इन्जिनियरिङसँग सम्बन्धित विज्ञहरूले इन्जिनियरिङका विद्यार्थी विदेश जान नपर्ने बताएका छन्। उनीहरुले इन्जिनियरिङका विद्यार्थीलाई नेपालमै राम्रो स्कोप रहेको बताए।

जीतगढी, ठुला साम्राज्यसँग देश जोगाएको नेपाली वीरताको निशानी हो:राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक जीतगढी किल्ला नेपालीहरूको वीरता,राष्ट्रिय स्वाभिमान र पहिचानको महत्त्वपूर्ण निशानी भएको बताएका छन।

पूर्वमिस नेपाल अश्मी श्रेष्ठले गरिन् इन्गेजमेन्ट

पूर्वमिस नेपाल वर्ल्ड अश्मी श्रेष्ठले इन्गेजमेन्ट गरेकी छन्। उनले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफूले इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन्।

फोहोर व्यवस्थापन जिम्मा सरकारलाई

काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ।

भारतले आयोजनामा सिधा खर्च गर्नु राष्ट्रियता कमजोर हुनु होः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालका योजनाहरुमा राजदुतावास मार्फत सिधा २० करोडसम्म खर्च गर्ने प्रावधानले राष्ट्रियता कमजोर हुने बताएका छन्।

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ‘ओइएम’ पार्टनरका रूपमा नेपाल ल्युब आयल सहभागी भएको छ।

राष्ट्रपति बुटवल आउँदै, जितगढी किल्ला बुटवल उपमहानगरलाई हस्तान्तरण गरिने

ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि उनी बुटवल आउन लागेका हुन्।

प्रश्न पाठकलाई: के ‘राजा’ आउँदैमा देश बच्छ त?

राजनितीक दलहरू अलोकप्रिय हुँदै गर्दा पूर्व राजा ज्ञानेन्द्र शाह सक्रिय देखिएका छन्। पछिल्लो समय उनी विभिन्न जिल्लामा विभिन्न कार्यक्रममा सरिक हुन थालेका छन्।

नेपाल-भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता

नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताले नेपालका जलविद्युत् आयोजनामा लगानीको अवसर सिर्जना गर्दै विद्युत् निर्यातका लागि भारतीय बजार सुनिश्चित गर्ने भएको छ।

तराईमा कुहिरो र शितलहर, यी प्रदेशमा आज पनि हिमपात

महाशाखाले आज बिहान जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

सम्बन्ध सुदृढीकरणको समय

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात हुने यसअघि प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबिचको सहमतिले अहिले सार्थकता पाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्