४ चैत्र २०८२ बुधबार
image/svg+xml

डडेल्धुरामा देउवाको विकल्प खोजी

प्रजातन्त्र पुनर्स्थापनायताका सबै निर्वाचनमा डडेल्धुरा जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या फेरबदल नभइ एउटै मात्र छ।

१० वर्षमा विपदबाट दुई हजार बढीको निधन

त्यस्तै, २०७९ मा सात सय १२ वटा विपद्जन्य घटनामा परेर एक सय ७९ जनाको ज्यान गयो। त्यसै गरी, २०८० मा आठ सय ९१ वटा विपद्जन्य घटनामा परेर ९२ जनाको ज्यान गयो।

चितवनमा कृषि बलेरो दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

मध्यम अवस्थामा रहेका उनीहरूको उपचार चितवनको भरतपुर अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ।

आज विश्व निमोनिया दिवसः रोकथाम र सशक्त स्वास्थ्य प्रणालीमा जोड

बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै आज विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ।

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान, सहमतिपत्रमा हस्ताक्षर (पत्रसहित)

सहमतिअनुसार आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरू, बाढीपीडित संघर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका सम्बोधन गरिनेछ।

नेतृत्वविहीन क्रान्तिको विडम्बनापूर्ण पाठ

क्रान्ति आमूल परिवर्तनको आँधी हो, जसले सामाजिक, राजनीतिक, आर्थिक वा प्राविधिक क्षेत्रमा तत्काल र व्यापक परिवर्तन ल्याउँछ।

यस वर्ष मनसुन : बढी वर्षा, कम क्षति

गत वर्ष विपद्का कारण १० हजार आठ सय २३ घरपरिवार प्रभावित भएकामा यस वर्ष पाँच हजार नौ सय ९५ घरपरिवार प्रभावित भएका छन्।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा कायम भएको छ।

स्याबास सरकार

नेपाल प्रहरीका ३३ औं प्रहरी निरीक्षकमा दानबहादुर कार्कीको नियुक्तिमा सरकारबाट कुनै किसिमको कसर छाडेको अनुभव भएको छैन।

मेलम्ची खानेपानी आयोजनाको विवाद समाधान, भोलिदेखि पानी आउने

मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद अन्ततः समाधान भएको छ ।

लालीगुराँसले चित्लाङलाई ३-०ले हरायो

एन्फा प्रेसिडेन्ट लिग फुटबल अन्तर्गत आज विजय स्पोर्टस क्लब र जन जागृति युवा क्लबले बराबरी खेलेका छन् भने लालीगुराँसले चित्लाङलाई ३-० ले हराएको छ ।

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची सिमेन्ट लिमिटेडले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

सरकार बलियो भए नागरिक बलियो हुन्छन्: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेले नागरिकलाई बलियो बनाउन सरकार पनि बलियो हुनुपर्ने बताएका छन्।

उदयपुर सिमेन्ट उद्योग बचाउन जुट्यो जेन-जी

उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेलाई पुनर्जीवन दिन जेन-जी पुस्ताका युवाहरु अघि बढेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्