२० आश्विन २०८१ आइतबार
image/svg+xml

५ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार १ सय थियो।

वृद्धभत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैनः गगन थापा

बिहीबार आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सवमा बोल्दै उनले दिगो आर्थिक विकासको लागि आर्थिक एजेण्डामा निजी क्षेत्रसँग सरकारको नाता नदीको दुई किनारा जस्तो भएको बताएका हुन्।

ब्याजदर नियन्त्रण गर्न परिसंघको माग

नेपाल उद्योग परिसंघले एक पटकका लागि कर्जामा पुनर्संरचना, पुनर्तालिकीरण र पुनर्कर्जाको सुविधा दिन माग गरेको छ।

हिमाल आरोहणमा दोब्बर राजस्व

नेपाल पर्यटन विभागले यस वर्षको शरद ऋतुमा हिमाल आरोहण अनुमति दिएर गतवर्षभन्दा दोब्बर राजस्व रकम संकलन गरेको छ।

उद्योगी व्यवसायीले गरे ६ सुत्रिय माग राख्दै आन्दोलनको चेतावनी

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी उद्योगी व्यवसायीहरूले आन्दोलनको चेतावनी दिएका हुन्।

व्यवसायीक वातावरण सहज बनाउने मौद्रिक नीति ल्याएका छौं: प्रवक्ता भट्ट

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा व्यवसायी जगत र बैंक तथा वित्तिय क्षेत्रका सुझावहरुलाई मध्येनजर गरी तर्जुमा गरिएको बताए।

तोलामा एक सय रुपैयाँले सस्तियो सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार नौ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार रुपैयाँ थियो।

‘वित्तीय स्थायित्व कायम गर्न सक्दैन’

संकुचित मौद्रिक नीतिसँगै त्रैमासिक समीक्षाले समेत वित्तीय क्षेत्रमा देखिएको समस्या सम्बोधन गर्न नसक्ने चेम्बरको ठहर छ।

सामसङ नेपालद्वारा बम्पर पुरस्कार हस्तान्तरण

सामसङ नेपालले दशैं बम्पर पुरस्कार हस्तान्तरण गरेको छ । यस अन्र्तगत २६ जनालाई सामसङ टिभी र एक जनालाई बम्पर उपहार स्वरुप कार हस्तान्तरण गरिएको हो।

तराई-मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइँदै

नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउन तराई-मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ।

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सय रुपैयाँले घटेको छ।

प्रत्यक्ष निर्वाचनमा कांग्रेस पहिलो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित भएको छ।

‘माग र आपूर्ति चक्र प्रभावित’

बजारमा सिमेन्टको माग ह्वात्तै घटेपछि सिमेन्ट उद्योगले उत्पादन कटाएर ४० प्रतिशत मात्र उत्पादन गरेका हुन्।

आईएनफको ७० वर्ष: फिस्टुलाको उपचारदेखि विकासमा अग्रसर

पश्चिम नेपालमा गंैरसरकारी क्षेत्रमा ठूलो छवि बोकेको ईन्टरनेश्नल नेपाल फेलोसिप (आई एन एफ नेपाल)ले आफ्नो ७० औं वार्षिक उत्सव मनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्