२१ आश्विन २०८१ सोमबार
image/svg+xml

साफले चिनायो विराटनगर

नेपाली फुटबलको इतिहासमा विराटनगरले विभिन्न तरिकाबाट इतिहास रच्दै आएको छ। विराटनगर राजनीतिक कारणले मात्र चर्चित छैन, खेलक्षेत्रका कारण पनि चर्चामा छ। अन्तर्राष्ट्रिय स्तरमा भने भारतका केही स्थानबाहेक अन्य मुलुकले थाहा नपाएको ठाउँ हो विराटगर। तर यो सहर अहिले एकाएक अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चामा आएको छ।

मकवानपुर गोल्डकप : सडन डेथबाट पुलिस क्वार्टरफाइनलमा

सडनडेथमा च्यासल युथ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब हेटौंडामा जारी भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि शनिबार भएको खेलको सडनडेथमा ६–५ गोलअन्तरले पुलिस विजयी भएको हो।

करिष्मा मानन्धरको एसईई (फोटोफिचर)

नेपाली चलचित्रकी चर्चित अभिनेत्री करिष्मा मानन्धरले आफ्नो अध्ययन गर्ने चाहनालाई पूरा गर्न एसईई परीक्षा दिएकी छन्।

चीनले चिनेका नेपाली वैज्ञानिक

नेपालबाट विदेश गई उच्च शिक्षा हासिल गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्रायः त्यतै स्थापित हुने गर्छन्। पिएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले विदेशमै काम गर्न थालेपछि उनीहरुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको छैन। अमेरिका अथवा युरोपबाट पिएचडी गरेर नेपाल फर्कनु भनेको जग हसाउनु हो भन्ने ठान्छन् नेपाली युवा।

विकास र समृद्धिले नेपालीको मुहारमा उज्यालो ल्याउने छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तिव्र परिवर्तनको क्रममा रहेको बताएका छन्। गीतकार एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालकाे गिती एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन गर्दै ओलीले देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिव्रताले देशमा परिवर्तनको क्रम बढेको बताए।

ओलीलाई कांग्रेसको चेतावनी : सेनालाई कमजोर पार्न खोजिए सदन र सडक तताउँछौं

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सरकारले पेस गरेको राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक कुनै हालतमा सदनबाट पास हुन नदिने बताएका छन्। संविधान बिपरित प्रधानमन्त्रीले सेनालाई आफू अनुकुल परिचालन गर्ने गरी विधेयक निर्माण गरेकाले कांग्रेसले त्यसलाइ कुनै पनि हालतमा पास हुन नदिने उनको भनाई छ।

बौैद्ध दर्शन र माध्यम भाषा

केही वर्षअघि नेपाल मण्डलको बौद्ध धर्मसम्वन्धी लोटस रिसर्च सेन्टरद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई फर्केका एक मित्रले बाटोमा मसँग आफ्नोे असन्तुष्टि यसरी व्यक्त गरे–सम्मेलनबाट बौद्ध धर्मको विकास हुन्छ÷हुन्न बेग्लै कुरा, नेपाल भाषाको विकासचाहिँ पक्कै हुन्छ होला।’

प्रधानमन्त्रीले सत्ता केन्द्रिकरण गर्न खोजे : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले सत्ता केन्द्रिकरण गर्न खोजेको आरोप लगाएका छन्। नेपाल प्रेश युनियन सिन्धुली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीले सत्ता केन्द्रिकरणको प्रयास गरेकाले लोकतन्त्रमाथि चुनौती थपिएको जनाए।

एएफसी यु–२३ च्याम्पियनसिप छनोट : ओमानसँग नेपाल स्तब्ध

नेपाल एएफसी यु–२३ च्याम्पियनसिपको छनोटअन्तर्गतको पहिलो खेलमा ओमनसँग १–० ले स्तब्ध भएको छ। शुक्रबार कतारको दोहा स्पोर्ट्स सिटीको एस्पायर–४ मैदानमा समूह ‘ए’ को नेपालले ओमनसँगको हारबाट छनोट चरणको सुरुआत गरेको छ।

एकीकरण भए फोरमले सरकार छाड्ने

संघीय समाजवादी फोरम नेपालले पार्टी एकीकरण हुने भए केपी ओली नेतृत्व सरकार छाड्ने सक्ने संकेतसहित राष्ट्रिय जनता पार्टी नेपाललाई जवाफ पठाएको छ। फोरमले बिहीबार राजपालाई जवाफी पत्र लेख्दै आपसी सहमति र समझदारीको आधारमा सरकारबाट बाहिरिनेलगायत विषमया टुंगोमा पुग्न सकिने जनाएको हो।

कांग्रेस नेता भन्छन्, ‘कम्युनिस्टसँग लड्न राजाभन्दा गाह्रो’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई गुटको राजनीति नगर्न आग्रह गरेका छन्। कांग्रेसको सिद्धान्त, मूल्य मान्यतालाई आत्मासाथ गर्न अनुरोध गर्दै गुटको राजनीति नगर्न अनुरोध गरेका हुन्।

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ। रगतमा हेमोग्लोबिनको मात्र कम भएपछि सिटौलालाई धुम्बाराहीस्थित हेम्स अस्पतालमा भर्ना गरिएको उनका सहयोगी किरण सिटौलाले जानकारी दिए।

हिन्दू राष्ट्रको मुद्दाले महामन्त्री कोइरालालाई फाइदा कि घाटा?

पछिल्लो समय नेपाली कांग्रेसमा हिन्दू राष्ट्रको बहस तात्दै गएको छ। गत मंसिरमा भएको महासमिति बैठकपछि कांग्रेसमा हिन्दू राष्ट्रको मुद्दामा औपचारिक रूपमा बहस सुरु भएको छ। महासमिति बैठकमा एक समूहले हिन्दू राष्ट्रका लागि भन्दै हस्ताक्षर संकलन अभियान नै चलाएको थियो। जसमा १८ सय बढी महासमिति सदस्यमध्ये सात सय बढीले हिन्दू धर्मका पक्षमा हस्ताक्षर गरेका थिए।

कोदालाले खनेर सडक र सुरुङ निर्माण गर्न सक्ने क्षमता नेपालीसँग छ : प्रम ओली

प्रधानमन्त्री ओलीले विस २०७५/८० लाई सडक युग र २०८० देखि ०८५ लाई सुरुङ युगको रुपमा विकासमा छलाङ मार्ने योजना सुनाए। कोदालाले खनेर सडक र सुरुङ्ग निर्माण गर्न सक्ने क्षमता र शक्ति नेपालीसँग रहेको प्रधानमन्त्रीको भनाइ थियो। नेपाल मगन्तेहरुको देश नभएको भन्दै उनले आफ्नै प्राकृतिक श्रोत साधनको सदुपयोग गरेर समृद्ध बन्ने बताए। फलाम, खनिज, सुनजस्ता खानीहरु प्रशस्त भएकाले समृद्ध राष्ट्र बनाउन सकिने तर्क गरे।

गगनले भनेः फेसबुक नियन्त्रणका नाममा बोल्न पाउने अधिकार खोसिँदैछ, सचेत हुनुस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकार सबै क्षेत्रमा हस्तक्षेप गरी अधिनायकवाद लाद्न उद्धत रहेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल नियन्त्रणका नाममा सरकारले नागरिकको बोल्न पाउने अधिकारसमेत खोस्न लागेकोप्रति सचेत रहन उनले आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्