५ आश्विन २०८१ शनिबार
image/svg+xml

रियाल लेगानेससँग अंक बाँड्न बाध्य

बराबरी नतिजापछि करिम बेन्जेमाको ‘गोल्डेन बुट’ दाबेदारी पनि कमजोर भएको छ। आइतबार नै भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो आल्भेसमाथि ५–० को जित निकाल्दा मेसी दुई गोल गर्दै गोल्डेन बुटका प्रबल दाबेदार भएका हुन्।

‘अर्काे सिजन पनि दर्शकबिना ला लिगा’

स्पेनका स्वास्थ्यमन्त्री साल्भाडाेर इल्लाले सेप्टेम्बरमा स्पेनिस ला लिगाको नयाँ सिजन सुरुआत भए पनि दर्शकले मैदान प्रवेशमा अनुमति पाउने सम्भावना न्यून रहेको बताएका छन्।

रियाल उपाधिको सँघारमा

लिगमा दुई खेल बाँकी रहँदा आगामी बिहीबार रियालले भिल्लारियाललाई पराजित गरे एक खेलअगावै उपाधि उचाल्नेछ। यस्तै बार्सिलोनाले ओसासुनालाई हराए र रियालले भिल्लारियालसँग नतिजा ननिकाले अन्तिम खेल नै कुर्नुपर्नेछ।

बाल्ट्राको अटोमेटिक ह्याण्ड सेनिटाइज डिस्पेन्सर

बाल्ट्राले अटोमेटिक ह्याण्ड सेनिटाइज डिस्पेन्सर बजारमा ल्याएको छ । नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको यस ह्याण्ड सेनिटाइज डिस्पेन्सरको माध्यमबाट नछुईकन हात सेनिटाइज गर्न सकिने कम्पनीले जनाएको छ ।

अटोमेटिक सेनिटाइजर डिस्पेन्सर डिजिस्प्रे बजारमा

अटोमेटिक सेनिटाइजर डिस्पेन्सर डिजिस्प्रे बजारमा ल्याइएको छ । सचियामाइम्पेक्सले कोरोना सुरक्षाको लागि अटोमेटिक ह्याण्ड सेनिटाइजर डिस्पेन्सर डिजिस्प्रे बजारमा ल्याएको हो ।

सेभियाको च्याम्पियन्स लिग सम्भावना जीवित

एइबरमाथि १–० को जित निकालेको सेभियाले स्पेनिस ला लिगामा शीर्ष चारभित्र अटाउँदै च्याम्पियन्स लिगका लागि स्थान बनाउने लक्ष्यलाई सोमबार जीवन्त राखेको छ।

रियालको शीर्षता थप मजबुत

७३औं मिनेटमा रामोसले गरेको पेनाल्टी गोल रियालका लागि स्पष्ट ३ अंक पक्का गर्न पर्याप्त बन्यो। यस जितपछि ३४ खेलमा ७७ अंक जोडेको रियाल शीर्ष स्थानमा छ। जुन एक खेल कम खेल्दै दोस्रो स्थानमा बसेको साबिक विजेता बार्सिलोनाभन्दा ७ अंक बढी हो।

शीर्ष स्थानमा फर्कियो बार्सिलोना

तालिकाको १०औं स्थानमा रहेको एथलेटिक बिलबाओमाथि संघर्षपूर्ण जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ।

उपाधिहोड अझै रोमाञ्चक

जित निकालेको रियाल ३० खेलबाट ६५ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिँदा समान अंक भएको बार्सिलोना दोस्रो स्थानमा झरेको छ।

भिटोलोको निर्णायक गोल

स्पेनिस ला लिगामा शनिबार एट्लेटिको मड्रिडले रियाल भालाडोलिडमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै तेस्रो स्थानमा उक्लिँदा च्याम्पियन्स लिग सम्भावना बलियो बनाएको छ।

मार्चयता पहिलो पटक स्पेनमा कोरोना संक्रमितको मृत्यु रोकियो

युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन्।

स्पेनी प्रधानमन्त्री सान्चेज लकडाउनकाे समय थप गर्न संसदको अनुमति पर्खंदै

स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजले स्पेनमा अन्तिम पटक थप अन्तिम दुई साताका लागि बन्दाबज्दीको समय बढाउनका लागि संसदको अनुमति मागेको आइतबार सरकारी अधिकारीले जानकारी गराएका छन् ।

स्पेनका राजाद्वारा पिताको सम्पत्ति नलिने घोषणा

स्पेनका राजा फेलिपे षष्टमले विवादमा परेका आफ्ना पिता ख्वान कार्लोसबाट प्राप्त हुने पैतृक सम्पत्ति नलिने घोषणा गरेका छन्।

स्पेनिस फ्लुझैं घातक हाेला काेराेना?

एलिस वोलोविच नाम गरेकी नर्सिङकी एक विद्यार्थी फिलाडेल्फियाको एक अस्पतालमा बिहानको सिफ्टमा काम गर्न थाल्छिन्। उनी एकैछिनमा स्पेनिस फ्लुले थला पर्छिन् र त्यहीं मृत्यु हुन्छ। यो सन् १९१८ को कुरा हो जतिबेला स्पेनिस फ्लुको प्रकोपले धमाधम थला पर्दै मानिसको मृत्यु भइरहेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्