४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘स्टार खेलाडी किन्न सक्षम छैनौं’

स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले आफ्नो क्लब कहिले पनि स्ट्राइकर केलियन एमबाप्पे र इर्लिङ हल्यान्डलाई क्याम्प नोउ भित्राउने दौडमा नलागेको बताएका छन्।

युक्रेनमा सम्भावित नरसंहारको सङ्केत, अन्तर्राष्ट्रिय छानबिन गर्न आग्रह

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित 'नरसंहार' को सङ्केत देखिएको बताएका छन्।

नाडालले जिते २१औं ग्रान्ड स्लाम

३५ वर्षे पाका खेलाडी नाडालले पाँच घन्टा २४ मिनेटको संघर्षपश्चात् २५ वर्षे मेदभेदेभमाथि रोमाञ्चक जित रचे। शारीरिक रूपमा निकै संघर्ष गरेका नाडालले यो सफलतापछि समकालीन प्रतिद्वन्द्वी नोभाक जोकोभिच र रोजर फेडेररलाई पछि पारेका छन्।

च्याम्पियन्स लिगः बार्सिलोना समूहचरणबाटै बाहिर

प्रिमियर लिग क्लब चेल्सीले जेनिट सेन्ट पिटर्सबर्गसँग ३–३ गोलको बराबरी खेल्दै समूहविजेताका रूपमा अघिल्लो चरण प्रवेश गर्ने मौका गुमाएको छ।

स्पेनिस संसदीय प्रतिनिधिमण्डल भक्तपुरमा

बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणमा नेपाल भ्रमणमा आएको स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार साँझ भक्तपुर पुगेको छ।

स्पेनका सभामुख नेपाल भ्रमणमा

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ।

‘रोनाल्डो फर्किने हल्ला मात्र’

२०१८ मा रियालबाट इटालियन क्लब युभेन्ट्समा अनुबन्धित ३६ वर्षीय रोनाल्डोको आगामी वर्ष जुनसम्म सम्झौता रहेको छ।

हृदयाघातपछि पनि स्वर्ण

‘मैले सो घटनापछि मेरो खेल जीवन अन्त्य भयो भन्ने सोचें,’ उनले भनिन्, ‘मलाई रेसकै दौरान अस्वस्थ भएपछि अस्पताल पुर्‍याइएको थियो। जहाँ मलाई हृदयाघात भएको पुष्टि भयो। अवस्था पक्कै सहज थिएन। मलाई अभ्यासमा फर्कन समेत कठिन थियो।

विश्वकप २०३०ः स्पेन र पोर्चुगलको संयुक्त दाबी

२०३० मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताका लागि युरोपेली राष्ट्र स्पेन र पोर्चुगलले संयुक्त दाबी गरेका छन्।

चेल्सी तेस्रोपल्ट फाइनलमा

चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको प्रतिस्पर्धामा भ्रमणकारी टोली रियाललाई दबाबमा राखेको थियो। पहिलो लेग १–१ गोलको बराबरीमा सकिएकाले दुवै टोली दोस्रो लेगमा जितको खोजीमा मैदान उत्रिएका थिए।

लकडाउन हटाएको २ महिनामै स्पेनमा कोरोनाको दोस्रो लहर !

गत जुन २१ देखि प्रतिबन्ध हटाइएको हो, त्यसबेला दिनमा जम्मा सयदेखि डेढ सयसम्म मात्र संक्रमित फेला पर्थे, तर अहिले त्यो संख्या बढेर ३ हजार पुगेको छ।

फाती र गार्सिया पहिलो पटक स्पेनी टोलीमा

युवा स्टार अन्सु फाती र इरिक गार्सिया पहिलो पटक स्पेनिस फुटबलको सिनियर टोलीमा समावेश भएका छन्।

रोनाल्डोको दुर्लभ कीर्तिमान

रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा ६ सिजन बिताउँदै ८४ गोल र स्पेनिस ला लिगामा रियाल मड्रिडबाट ९ सिजनमा तीन सय ११ गोल गरेका छन्। गत सिजन भने उनले युभेन्टसबाट पहिलो सिजनमा २१ गोल गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्