रौतहट दुर्घटनाः मृतक पाँच जनाको सनाखत
रौतहटको गरुडामा भारतीय नम्बरको स्कारपियो दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ।
रौतहटको गरुडामा भारतीय नम्बरको स्कारपियो दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ।
साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विष्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको हो।
पूर्वी सुर्खेतको मेहलकुनामा शुभाघाट पूर्णिमाको मेला लागिरहेको थियो। सुर्खेत मात्रै होइन, छिमेकी जिल्लाहरुबाट पनि दर्शनार्थीको ठूलो भीड जम्मा भएको थियो। मेहलकुना र दहचौरलाई जोड्न भेरी नदीमाथि झोलुङ्गे पुल थियो। मेला हेर्न आएका दर्शनार्थीले पुल भरीभराउ थियो। त्यतिकैमा पुल चुँडियो।
दुर्घटना हुँदा मोटरसाइकलमा सवार गढी वडा नं. ६ कै २७ वर्षे अक्षय रायको टाँउकोमा चोट लागेको छ। उनको विराट नसिंह होम विराटनगरमा उपचार भइरहेको छ।
०७६/०७७ मा चार सय २० जना, ०७७/०७८ मा पाँच सय २३ जना र चालु आर्थिक वर्ष ०७८/७९ को कार्तिक मसान्तसम्म मात्र पाँच सय ३० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।
आज बिहान चारपाने राजगढ सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–००१–ख ३५२४ नंको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६ नंको भ्यान एकापसमा ठक्कर खाई दुर्घटना भएको थियो।
पोखरामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२६ बिजयपुरमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
बेलटारबाट गाईघाटतर्फ आउँदै गरेकोस १० प ३१३३ नम्बरको मोटर साईकल चौदण्डीगढी नगरपालिका ६ सातधारेमा अनियन्त्रित भइ दुर्घटना हुदा चालक सोही ठाउँका ३० वर्षीय उमेश राईको निधन भएको हो।
बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ।
रावत सवार हेलिकोप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नुरमा दुर्घटनामा परेको हो। उनी सुरुरबाट तमिलनाडुस्थित डिफेन्स स्टाफ कलेज वेलङटन जाने क्रममा दुर्घटनामा परेका हुन्।
बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो।
आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भैरहवाबाट बाग्लुङतर्फ जाँदै गरेको यात्रुबाहक बस कास्कीको अन्नपूर्ण गाँउपालिका–३ पाँउदुरमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अरु आठजना यात्रु घाईते भएका छन्।