५ मंसिर २०८१ बुधबार
image/svg+xml

नेपाल विद्यार्थी सङ्घद्वारा देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ।

ओलीको उधारो आश्वासनमा नेपालको ‘अविश्वास’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुबीच अन्तरद्वन्द चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आगामी नेतृत्वको लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गरे पनि नेपालको विश्वास जित्न सकेका छैनन।

सहमति नभए कांग्रेसका असन्तुष्ट पक्ष बैठकमा नजाने

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्ष आफुहरूले अघि सारेका मागहरू सम्बोधन नभए कात्तिक २१ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागि नहुने भएका छन्।

भारतका दलित नेता रामविलास पासवानलाई सम्झिँदा

भन्न त उनले ‘म एउटा दियो लिएर अँध्यारोमा रहेका जनताका घरमा उज्यालो छर्न हिडेको हुँ’ भन्ने गरेका थिए, तर उनले कति उज्यालो छरे, भारतीय दलित आन्दोलन र त्यसको इतिहासले खोतल्ला नै।

कहिले हुन्छ कांग्रेस १४ औं महाधिवेशन ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औं महाधिवेशन आन्तरिक विवाद र कोरोना भाइरसको संक्रमणका कारण अनिश्चित बन्न पुगेको छ। गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण यसअघि सार्वजनीक गरिएको कार्यतालिका पूर्णरुपमा प्रभावित बन्न पुगेको छ।

नेकपा भित्रको राजनीति : आगामी नेतृत्वका लागि माधव नेपाललाई ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्। कार्तिक ४ र ११ का दुई भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी नेतृत्व लिन आग्रह गरेको स्रोतको दावी छ।

कांग्रेसले कार्तिक २१ मा बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २१ गते बस्ने भएको छ। दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने छ।

नेपाल फकाउने कसरतमा ओली

प्रधानमन्त्री एवंम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई फकाउन शुरु गरेका छन्। दसैं अघि र दसैं टिका सकिए लगत्तै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई वालुवाटार बोलाएर दुई घण्टा बढी छलफल गरेका छन्।

कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै

ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।

भारतले तोक्यो आफ्ना सेना प्रमुख नरावणे नेपाल आउने मिति

भारतले आफ्ना सेना प्रमुख जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने मिति तोकेको छ।

कांग्रेसमा युवा अग्रसरता

युवा पुस्ताले सशक्त हस्तक्षेप गरी आफूलाई नेतृत्वका लागि अघि सार्नुको विकल्प छैन। र, त्यो कार्य युवा पुस्ताका नेताहरूबीचको आपसी सहकार्य र समझदारीबाट मात्रै संभव छ। त्यसैले युवा पुस्ता गुटको फेर समातेर नेताको सहयोगी मात्रै बन्ने होइन, एकताबद्ध भएर पार्टीलाई रूपान्तरण गर्नुको विकल्प छैन।

नेपाली कांग्रेसका लागि कस्तो सभापति ?

नेपाली कांग्रेसका प्रतिनिधिलेसभापति को बनाउने भन्ने नसोची कस्तो व्यक्तिलाई सभापति बनाउने भन्ने सोच्नुपर्छ।

दसैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई देउवाको निर्देशन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।

नेपाली कामदार विदेशतिर, विदेशी नेपालमा

अमेरिकाको वासिङ्टनस्थित पियु रिसर्च सेन्टरको एक अध्ययन अनुसार नेपालबाट सन् २०१७ मा तीन खर्ब ६४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ रेमिटेन्स बाहिरिएको थियो।

‘मन्त्री र सांसदलाई बाँडिएको दसैंभत्ता फिर्ता गर’

विवेकशील नेपाली दलले बागमती प्रदेश सरकारले प्रदेश सभाका सांसद तथा सरकारका मन्त्रीलाई बाँडेको दसैंभत्ता फिर्ता गर्न आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्