१२ मंसिर २०८१ बुधबार
image/svg+xml

गोविन्द केसीको पक्षमा दोलखाका चिकित्सक सडकमा

स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा दोलखाका चिकित्सक र स्वास्थ्यकर्मी सडकमा उत्रिएका छन्। अनशनको १८ औँ दिन बितिसक्दा पनि सरकारले माग पूरा गर्न वेवास्ता गरेको भन्दै उनको जीवन रक्षाकालागि बुधबार जिल्लाभरका सरकारी र निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी सडकमा उत्रिएका हुन्।

कांग्रेसका मान्छे हुँदा चिकित्सक संघको असहयोग

अनशनरत डा. केसीले हटाउन माग गरेका त्रिवि उपकुलपति र आइओएम डिन दुवै कांग्रेसनिकट रहेकैले अन्य अनशनमा साथ दिँदै आएको नेपाल चिकित्सक संघ यसपटक पछि हटेको छ।

डा.केसीको समर्थनमा भरतपुरका चिकित्सकहरुको र्‍याली र सभा

चिकित्सा शिक्षामा सुधारको माग राखेर काठमाडौंमा अनशन बसेका डा.गोविन्द केसीको मागको समर्थनमा सोमबार बिहान भरतपुरमा चिकितसकहरुले र्‍याली र सभा गरेका छन्। अनशन बसेको लामो समय हुँदा पनि सरकारले मागको सम्बन्धमा ठोस कदम नचालेको हुँदा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतवानी चिकित्सकहरुले दिए।

माग पूरा नभए चिकित्सक संघ सडकमा

चिकित्सा शिक्षामा सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसीको दसौं अनशनको १३ औं दिनसम्म मौन रहेको नेपाल चिकित्सक संघले माग पूरा गर्न सरकारलाई २४ घन्टे अल्टिमेटम दिने भएको छ। लगातारको अनशनले केसी स्वास्थ्य कमजोर बन्दै गएको छ।

चिकित्सकीय चुनौती र दायित्व

बिरामीको उपचार सिलसिलामा यदि लापरबाही या बेवास्ता गरिएको भए तत्कालै त्यसको निरुपण गर्न सक्षम एवं प्रभावकारी कानुनी संयन्त्र स्वतः क्रियाशील हुने पद्धति निर्माण हुनु आवश्यक छ।

चिकित्सक,स्वास्थ्यकर्मीसहित ६० जनामा डेङ्गु

-लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा ६० बढी बिरामी बनेका छन् । डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ

तीन चिकित्सकको भर्ना रद्द

स्वास्थ्य मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको पोस्ट ग्रयाजुएट (एमडी÷एमएस) तहको स्पोन्सर कोटामा अपारदर्शीरुपमा भर्ना भएका तीनजनाको भर्ना रद्द गर्ने निर्णय गरेको छ ।

चिकित्सकले काम छाड्ने

आठ दिनदेखि आमरण अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकले आकस्मिकबाहेकका सेवा छाड्ने भएका छन् ।

चिकित्सकले माफी मागेको भिडियो भाइरल भएपछि अस्पताल बन्द

स्वास्थ्यकर्मीको लापरवाहीका कारण नाबालकको मृत्यु भएको आरोप लागेपछि विवाद बढेको सदरमुकामस्थित जिल्लाकै ठूलो अस्पताल अनिश्चितकालका लागि बन्द भएको छ।

नक्कली भनिएका चिकित्सकलाई सफाइ

शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपसहित पक्राउ परी पर्सा जिल्ला अदालतमा ठगी मुद्दा चलाइएका पर्साका आठजना चिकित्सकले सफाइ पाएका छन्।

दुई चिकित्सक समूह प्रतिस्पर्धामा

नेपाल चिकित्सक संघको शुक्रबारदेखि सुरु हुने निर्वाचनमा प्रमुख दुई राजनीतिक विचारधारानिकट चिकित्सक छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदानमा देखिएका छन्।

भाेला रिजाल नेतृत्वमा चिकित्सक टोली सप्तरीकाे तिलाठी क्षेत्र जाने

काठमाडौं– बाढीपहिरोबाट पीडित जनताको स्वास्थ्य उपचारका लागि वरिष्ठ चिकित्सकको टोली सप्तरी जिल्ला जाने भएको छ।लामो समयदेखि परेको अविरल वर्षाका कारण सप्तरीवासीको स्वास्थ्य उपचारका लागि भोला रिजाल नेतृत्वको विशेषज्ञ टोली अाउँदाे शुक्रबार सप्तरी जाने तयारी गरेको हो।

अख्तियारले सात चिकित्सकमाथि थालेको कारबाही रोक्न सर्वोच्चको आदेश

काठमाडौं-सर्वोच्च अदालतले त्रिवि शिक्षण अस्पतालका सात डाक्टरहरुलाई थालिएको कारवाही तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ।

म्याद नाघेकाे औषधि खुवाउने चिकित्सक पक्राउ

गौशाला– महोत्तरीको श्रीपुर गाविसमा क्षयरोगका बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक जिल्लाकै सरपल्लो गाविस–२ बस्ने ५५ वर्षीय रामकिशोर साह रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।

जसले नेपाल सुहाउँदो चिकित्सक जन्माए

डाक्टरको उत्पादन– त्यो पनि नेपालमा! करिब चार दशकअघि यो तथ्य सुनाउँदा धेरै जसोको यस्तै जवाफ हुन्थ्यो। कतिपय त चिकित्सा विज्ञानजस्तो क्षेत्रमा संसारमा नबिक्ने जनशक्ति उत्पादन गरेर देशको बेइज्जत गर्न हुन्न भनेरसमेत लागे। स्वयं विश्व स्वास्थ्य संगठन र छिमेकी मुलुक भारतसमेत नेपाली मोडलको विपक्षमा थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्